अमेरिकामा हुलाक महशूलमा वृद्धी thumbnail

अमेरिकामा हुलाक महशूलमा वृद्धी

२२ जनवरी, वाशिंटन डिसी, अमेरिकी हुलाक संस्था युएसपिएसले जनवरी २२ देखि लागु हुने गरी हुलाक महशूलमा वृद्धी गरेको छ जस अनुसार ...

एएनए स्वयम्सेवक सम्मान साँझ thumbnail एएनए स्वयम्सेवक सम्मान साँझ
१३ जनवरी हण्र्डन भजिनिया एएनएको ३०औं सम्मेलन गत जुलाईमा सम्पन्न भएपछ सो सम्मेलन सफल पानैुहुने ...
एटलाण्टामा नेपालीको हत्या thumbnail एटलाण्टामा नेपालीको हत्या
१० जनवरी एटलाण्टा जर्जिया जर्जिया राज्यको डेक्वाव काउण्टीमा अवस्थित वीपी ग्यास स्टेश्नमा कार्यरत दामोदर पाठक ...

के तपाईंले पढ्नु भयो?

हाम्रो यूट्यूव भिडियो

Loading...

वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



अरु मुख्य समाचार

थप समाचार

एएनएसको अन्तरकृयामा कमल थापा thumbnail एएनएसको अन्तरकृयामा कमल थापा
२२ अक्टोवर लोर्टन भर्जिनिया राप्रपा नेपालका अध्यक्ष कमल ...
डिसीमा अमेरिकी कँग्रेसम्यानहरुलाई कुटुम्वको धून thumbnail डिसीमा अमेरिकी कँग्रेसम्यानहरुलाई कुटुम्वको धून
१३ अक्टोवर वाशिंटन डिसी दशैं र तिहारको अवसरमा ...

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु

 

Free counter and web stats