Latest News from USA Headlines

अमेरिकामा सिद्धिचरण, भीमनिधि र काशिवहादुरको जन्मशताव्दि सम्पन्न

अमेरिकामा सिद्धिचरण, भीमनिधि र काशिवहादुरको जन्मशताव्दि सम्पन्न thumbnail

२४ मार्च, भर्जिनिया, अमेरिका नेपाली भाषाका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ तथा काशिवहादुर श्रेष्ठको जन्म शताव्दिको अवसरमा तिनले नेपाली वाड०्मयलाई पुर्याएको चर्चा गर्दै एक समारोहकावीच श्रद्धा अर्पण गरियो । विगत ६ वर्षदेखि वाशिंटन डिसीवाट नियमित प्रकाशन भैरहेको नेपाली अखवार विश्वपरिक्रमाको आयोजनामा सम्पन्न सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद [...]

Share

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चिरफार

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चिरफार thumbnail

सन् १९९१ मा अमेरिकाको राजधानी वाशिंटन डिसीमा स्थापित अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेपाली प्रवासमा रहेको ठूलो नाम भएको साहित्यिक संस्थाको रूपमा परिचित छ । संसारभर शाखा भएको यस संस्थाको विषयमा संसारभर फरकखाले धारणाहरू रहेको पाइन्छ । अमेरिकाको वाशिंटन डिसीमा जुन धारणा पाइन्छ, डिसी वाहिर त्यो भन्दा फरक छ । अझ अमेरिकाबाहिर झन् फरक धारणाहरू छन् [...]

Share

नेपाली दूतावासमा अमेरिकी पत्रकारहरु

नेपाली दूतावासमा अमेरिकी पत्रकारहरु thumbnail

९ फरवरी , वाशिंटन डिसी, नेपाल लगानी वर्ष २०१२ को वारेमा स्थानीय अमेरिकी पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले राजदूत डा. शंकर प्रसाद शर्माले आज राजदूत निवासमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुभयो । वाशिंगटन डि.सी. स्थित नेशनल प्रेस क्लवका स्थानीय पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा उपस्थित सवैलाई हार्दिक स्वागत गर्दै राजदूत शर्माले नेपालमा वैदेशिक लगानीका क्षेत्र एवं [...]

Share

अमेरिकामा हुलाक महशूलमा वृद्धी

अमेरिकामा हुलाक महशूलमा वृद्धी thumbnail

२२ जनवरी, वाशिंटन डिसी, अमेरिकी हुलाक संस्था युएसपिएसले जनवरी २२ देखि लागु हुने गरी हुलाक महशूलमा वृद्धी गरेको छ जस अनुसार ४४ सेण्टको प्रथम श्रेणीको १ औंससम्मको चिट्ठीका लागि ४५ सेण्ट भएको छ । तर सो भन्दा थप तौलका लागि निर्धारित २० सेण्ट प्रति औंश भने यथावत नै रहेको छ । फ्ल्याट रेट प्रायोरिटी मेलमा [...]

Share

एएनए स्वयम्सेवक सम्मान साँझ

एएनए स्वयम्सेवक सम्मान साँझ thumbnail

१३ जनवरी हण्र्डन भजिनिया एएनएको ३०औं सम्मेलन गत जुलाईमा सम्पन्न भएपछ सो सम्मेलन सफल पानैुहुने स्वयम्सेवकहरु तथा विविध क्षेत्रका सवैको सम्मानमा आयोजित रात्रीभोजको अवसरमा सम्पन्न संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूतले जनस्तरमा एएनए जस्ता संस्थाले जनस्तरको कुटनीति गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । उहाँले एएनए ३०औं सम्मेलन सफल तुल्याउन योगदान [...]

Share

एटलाण्टामा नेपालीको हत्या

एटलाण्टामा नेपालीको हत्या thumbnail

१० जनवरी एटलाण्टा जर्जिया जर्जिया राज्यको डेक्वाव काउण्टीमा अवस्थित वीपी ग्यास स्टेश्नमा कार्यरत दामोदर पाठक लुटेराको गोलीवाट मारिएका छन् । यो गोलीकाण्ड ९ जनवरी राती साँढे एघार वजेतिर भएको थियो । पाठकलाई छातीमा गोली लागेको जनाइएकोछ गोली लागेका पाठकलाई स्थानिय अस्पताल पुर्याउँदा उनको निधन भैसकेको थियो । स्व। पाठक विगत ४ वर्षदेखि सो ग्याँस स्टेशनमा [...]

Share

वाल्टिमोरमा मेलमिलाप दिवस

वाल्टिमोरमा मेलमिलाप दिवस thumbnail

७ जनवरी वाल्टिमोर मेरिल्याण्ड नेपाली काँग्रेशको विदेशमा रहेको स।गठन जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड शाखाले वीपीको मेलमिलाप दिवस सम्पन्न गरेको छ । मेरिल्याण्डको टाउसन शहरमा अवस्थित टाउसन पुस्तकालयको सभाकक्षमा सम्पन्न सो दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दूतावास वाशिंटन डिसीका उप नियोग प्रमुख अर्जुनकान्त मैनालीले मेलमिलाप नीतिको कुनै विकल्प नहुने वताउनु भयो । मेरिल्याण्ड शाखाका अनुप खनालले [...]

Share

कोठे कवि गोष्ठीको सातौं श्रृँखला सम्पन्न

कोठे कवि गोष्ठीको सातौं श्रृँखला सम्पन्न thumbnail

१७ डिसेम्वर म्याकलिन भर्जिनिया गत वर्षदेखि हरेक २महिनामा सम्पन्न हुँदै आएको कोठे कवि गोष्ठीको सातौं श्रृँखला कवि प्रेम सँग्रौलाको निवास म्याक्लिन भर्जिनियामा सम्पन्न भएको छ । कोठे कवि गोष्ठीले एक वर्ष पूरा गरेकोमा सवैले खुशी व्यक्त गर्दै सर्व सम्मतिवाट कोठे कवि गोष्ठीमा सहभागी कविहरुको एक संकलन प्रकाश्न गर्ने निर्णय गरियो । साथै कोठे कवि गोष्ठीका [...]

Share

विश्वपरिक्रमा साँस्कृतिक साँझ सम्पन्न र चन्द्रकलाको सम्मान

विश्वपरिक्रमा साँस्कृतिक साँझ सम्पन्न र चन्द्रकलाको सम्मान thumbnail

१२ नोभेम्वर फल्स चर्च भर्जिनिया । विगत ५ वर्षदेखि नियमितरुपमा प्रकाशित हुँदै आएको पाक्षिक नेपाली अखवार विश्वपरिक्रमाको आयोजनामा दशैं तिहारको शुभकामना सहित साँस्कृतिक साँझ सम्पन्न भयो । कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्यहरु वाद्यवादन तथा अमेरिकी संगीत नृत्यहरु समावेश गरिएका थिए । कार्यक्रममा अनुपमा प्रसाई श्रेयस्का दाहाल श्रीतिका दाहालसहित वाल कलाकारहरु साकार वुढाथोकी पियुष वुढाथोकी उपाँशु [...]

Share

अलास्कामा दसैं कार्यक्रम सम्पन्न

अलास्कामा दसैं कार्यक्रम सम्पन्न thumbnail

नेपाली समाज अलास्काकोआयोजनामा गत अक्टोबर महिनाको ९ तारिक आइतबारका दिन अलास्काको एन्कोरेज शहरस्थित एसिएन अलास्कन कल्च्ररल सेन्टरको हलमा नेपलिहरुको महान् चार्ड् दशैं धुमधामका साथ मनाइयो। झन्डै सय जना जतिको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न नेपालि सांस्क्रितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रममा नेपालीहरु लगायत अलास्काम रहंदै आएका बिभिन्न एसिएन मुलुकका प्रतिनिधिहरु साथै अन्य बिदेशि पाहुनाहरुको [...]

Share

Next Page »



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु