Latest News From Europe Headlines

राजदूत चालिसेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

राजदूत चालिसेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत thumbnail

१९ मे लण्डन संयुक्त अधिराज्यका लागि नेपालका राजदूत डा। सुरेशचन्द्र चालिसेले वेलायती महारानी इलिजावेथ द्वितीय समक्ष विकंघम राज प्रासादमा एक विशेष समारोहवीच आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भयो । उहाँ आफ्नी धर्मपत्नी डा। मिलन अधिकारी नेपाली राजदूतावासका उपनियोग प्रमुख झविन्द्र अर्याल सैनीक सहचारी ज्ञानेन्द्र जङ्ग रायमाझी एवं सहचारीद्वय गणेश अधिकारी र खिमानन्द भुसालकासाथ सो समाहरोहमा [...]

Share

मास्कोमा रुस आप्रवासी संघ को दोस्रो फोरम सम्पन्न

मास्कोमा रुस आप्रवासी संघ को दोस्रो फोरम सम्पन्न thumbnail

कृष्णप्रकाश श्रेष्ठ मास्को २२ मार्च २०१० । रुसमा बसोवास गरिरहेका विभिन्न देशहरुका आप्रवासीहरुको संस्था ुरुस आप्रवासी संघु तथा रुसका व्यवस्थापिका एवं कार्यपालिका निकायहरुलाई परामर्श दिनका लागि राष्ट्रपतिको निर्देशनअनुसार गठित देशका वरिष्ठ व्यक्तिहरुको प्रतिनिधित्व गर्ने सदनको रुपमा रहेको रुसको सामाजिक सभाको संयुक्त आयोजनामा रुसको राजधानीको केन्द्रमा मास्को नदीकै किनारामा स्थित भव्य ुप्रजिडेन्ट होटलु को सभाकक्षमा ुरुस [...]

Share

रुसको सांस्कृतिक राजधानीमा नेपाली पौभा प्रदर्शनी

रुसको सांस्कृतिक राजधानीमा नेपाली पौभा प्रदर्शनी thumbnail

रुसको सांस्कृतिक राजधानी सेन्ट-पिटस्रबर्गस्थित राजकीक धार्मिक संग्रहालयमा गतः १० मार्च २०१० का दिन नेपाली कार्यवाहक राजदूत अच्युतभक्त पौडेलबाट नेपाली पौभा प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो । रुसमा पहिलोपल्ट यस्तो व्यापक रुपमा प्रदर्शित नेपाली पौभा तथा काँच एवं धातु मूर्तिहरुको भव्य प्रदर्शनीको उद्घाटन समारोहमा ३५० भन्दा बढी दर्शकहरु र आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको थियो । रसियाली कलाप्रेमीहरुबाट [...]

Share

नासोको संघियतामा दलित

नासोको संघियतामा दलित thumbnail

६ मार्च, वािशंटन डिसी, नेपालमा वन्दै गरेको संविधानमा संघियतामा दलितको स्थान विषयमा एक अन्तरकृया कार्यक्रमको आयोजना गरियो । कार्यक्रमका विशेष अतिथि संविधान सभामा नेपाली काँग्रेशका सभासद धनराज गुरुँगले आफ्नो धारणा राख्दै जातिय राज्य अमान्य भएको वताउनु भयो । उहाँले जातिय राज्य वनाउने भए १०३ जातीकै वनाउनुपर्छ जुन सम्भव छैन । उहाँले भन्नुभयो एक्काइसौं शताव्दिले जातिय [...]

Share

रसियाली जनमैत्री विश्वविद्यालयको अर्धशताब्दी जयन्ती समारोह

रसियाली जनमैत्री विश्वविद्यालयको अर्धशताब्दी जयन्ती समारोह thumbnail

कृष्णप्रकाश श्रेष्ठ मास्को ६ फेब्रुअरी २०१० शनिश्चरवार । मास्कोको मुटुमानिने त्रेुमलिनको पर्खालभित्र रहेको ६ हजारभन्दा बढी दर्शकहरु अटाउने भव्य महाविवेशन प्रासादमा रसियाली जनमैत्री विश्वविद्यालयको स्थापना भएको आधा शताब्दी पूरा भएको उपलक्ष्यमा भव्य समारोह सुसम्पन्न भयो । एशिया अपि्रुका तथा ल्याटिन अमेरिकाका विकाशोन्मुख देशहरुको निम्ति अत्यावश्यक राष्ट्रिय विशेषज्ञहरुको तैयारीमा सहयोग पुर् याउने उद्देश्यले निकिता ख्रुश्चेभको नेतृत्वमा रहेको [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु