
![]() |
चितवन निवासी अग्रज कवि गीतकार प्रेमविनोद नन्दन प्रशन्न मुद्रामा । पेशाले व्यापारी भए पनि नेपाली वाड०्मयको क्षेत्रमा ख्यातिप्राप्त उहाँ नारायणी अंचलका साहित्यिक खम्वा हुन् । उहाँका पुस्तकाकारमा कृतिहरु झटारो २०११ अँजली २०१५ सपनीवाट व्युँझेर २०२३ विपनीका पाइलाहरु कृतिहरु २०५२ प्रकाशित छन् ।
गोविन्द गिरी प्रेरणा अमेरिकाको व्यस्ततम् जीवनको सप्ताह वीचको समय फूर्सदमा निकाल्न पाउनु, साहित्य सँस्कृतिमा रमाउन पाउनु, अझ राष्ट्रियताले ओतप्रोत भै शिर उँचो भएको अनुभव गर्न पाउनुलाई सौभाग्य नभने पनि, दुर्लभ नमाने पनि, सहज चाहिं पक्कै होइन । त्यो क्षण, त्यो समय २७ अक्टोवर २००९ मङ्गलवारको मध्यदिनमा नेशनल जोग्राफिकको थियटर कक्षमा नेपालका डाँडा काँडा, खोलानाला हेर्दै, [...]
गोविन्द गिरी प्रेरणा विश्वग्रामको अवधारणा प्रवल हुँदै जाने क्रममा स्वदेशमा भन्दा मौका र सुरक्षा विदेशमा भएपछि सामान्य रोजगारका लागि मात्र नभई र सामान्य योग्यतावाल मात्र नभई कला साहित्य र संस्कृतिका क्षेत्रमा एउटा टडकारो व्यक्तित्व बनाइसकेका प्रतिभाहरु पनि आफ्नो मुलुकको घेरा भित्र नबसी अन्तरारष्ट्यि रुपमा प्रवाह हुन थालेको वर्तमान परिप्रेक्ष्यमा नेपाली साहित्यका क्षेत्रमा स्थापित प्रतिभाहरु समेत [...]
गोविन्द गिरी प्रेरणा आफूले बाँचेको जीवनलाई पछाडि हेर्दा देख्दछु पचास वर्षका लामा असफल वर्षका रेलका डिब्बाहरु । मलाई लाग्छ म असफलताको पुँज हुँ । असफलता नै मेरो प्राप्ति हो । असफलता मै म रमाउँछु असफलतामै म हाँस्छु असफलतामै म नाच्छु असफलता मै जीवनलाई सफल ठान्छु । असफलता नै मेरो सफलता । प्राप्ति । पुरस्कार । [...]
गोविन्द गिरी प्रेरणा निकै लामो समयको अन्तरालसम्म खाली रहेको प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा र प्राज्ञ परिषदको गठन सरकारको पालामा नियमानुसार नभएर अदालतले सो नियुक्तिहरु बदर गरेपटि तथा केही पदाधिकारीहरुबाट पदनै अस्वीकारको स्थित देखा परेपछि अन्योल पुर्वक खाली रहन गएको पदहरमा पुन नियुक्तिको लागि समिति गठन भइ सकेको र निर्णय हुन बाँकि रहेको अवस्थामा भावि प्रज्ञा [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
लेजर शो को कुराईएटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।
बिबिध समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डापैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु