Latest Editor Diary Headlines

यस्तो लागिरहेछ

यस्तो लागिरहेछ thumbnail

यस्तो लागिरहेछ आफू आफैसँग म विरानो भएको छु । अव शायद पतझडको मौसम शुरु हुन्छ ।

Share

आजदेखि

आजदेखि thumbnail

१ सेप्टेम्वर २००९ आजदेखि वेब साइटको फोटो ग्यालरीमा फोटो अपलोड गर्न थालें । आज दिउँसो यौटा स्याड गीत पनि लेखें । पत्रिका भोली छापिन्छ, करिव सबै काम सकियो । –

Share

२४ जून २००९

२४ जून २००९ thumbnail

२४ जून २००९ मेरो धेरै अघिदेखिको धोको वेबसाइट अब चाहीँ छिट्टै बन्ला जस्तो छ । हिजो धेरै कुरा सिकेँ । मोति खरेलले सिकाइरहेका छन’ । वेब मास्टर उनै हुन् ।

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु