Latest Community Events Headlines

महाकवि देवकोटा शतवार्षिकी समारोहको साङ्गे

महाकवि देवकोटा शतवार्षिकी समारोहको साङ्गे thumbnail

१० अक्टोवर २००९, हिजो सप्ताहव्यापि महाकवि देवकोटा शतवार्षिकी समारोहको अन्त्य अर्थात् साङ्गे भयो । मेरो यौटा सपना पूरा भयो । सात दिन कसरी कार्यक्रम होला भन्ने साथीहरु पनि छक्क परे । मैले साथीहरूबाट सिकें, अरूलाई नेता मान्न वा अरुको नेतृत्व स्वीकार गर्नु कठिन कुरा रहेछ । मैले धेरै पटक नेतृत्व गरिसकेकोले तथा नेतृत्व स्वीकार गरिसकेकाले [...]

Share

परराष्ट्रमन्त्रीको सम्मानमा डिसीमा रात्रीभोज

परराष्ट्रमन्त्रीको सम्मानमा डिसीमा रात्रीभोज thumbnail

३० अक्टोवर, वाशिंटन डिसी, अमेरिका भ्रमणमा रहनु भएकी नेपाल सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाको सम्मानमा नेपाली दूतावास अमेरिकाका कार्यवाहक राजदूत कालिप्रसाद पोखरेलले एक रात्रीभोजको आयोजना गर्नुभयो । डिसी मेरिल्याण्ड र भर्जिनियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समाजसेवी साहित्यकार पत्रकार तथा परराष्ट्र मन्त्रालयका भ्रमण दलका सदस्यहरु तथा राजदूतावासका सवै कर्मचारीहरु सैनिक सहचारी सम्मिलित सो भेटघाट तथा रात्रीभोजका अवसरमा परराष्ट्र [...]

Share

आज विजया दशमी

आज विजया दशमी thumbnail

आज विजया दशमी, विश्वभरका नेपालीहरु यो चाड मनाइरहेका छन् । काम , माम र ब्यवसायका कारणले विश्वभर छरिएर रहेका सबै नेपालीलाई दुर्गा भवानीले रक्षा गरुन् भनि विश्वपरिक्रमा परिवार हार्दिक कामना गर्दछ ।

Share

बाल्टिमोरमा नेपाली भाषा कक्षा आरम्भ

बाल्टिमोरमा नेपाली भाषा कक्षा आरम्भ thumbnail

२७ सेप्टेम्वर २००९   बाल्टिमोरअमेरिका । बाल्टिमोरमा रहेका स्थानीय नेपालीहरुको सामुदायिक संगठन बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बाना ले पहिलोपटक बाल्टिमोरमा नेपाली भाषा कक्षा संचालन आरम्भ गरेको छ । आईतवार स्थानीय रोजडेल पब्लिक लाइब्रेरीमा औपचारिक कार्यक्रमको आयोजना गरी आरम्भ गरिएको भाषा कक्षा संचालनसँगै बाल्टिमोर आसपास बसोवास गर्ने नेपालीहरुका बालबच्चाले अब आफ्नै भाषामा पढ्न र [...]

Share

100th Anniversary Celebration of Great Poet Laxmi Prasad Devkota

100th Anniversary Celebration of Great Poet Laxmi Prasad Devkota thumbnail

Dear Community Members, To mark the 100th Anniversary of Mahakavi Laxmi Prasad Devkota, Celebration committee announces the week long Program in Washington DC. 3rd October 2009 10.00 AM Cultural procession/Rally with Nepali ethnic Cultural dress and Customs in Washington DC. Procession will start from Nepali Embassay to Dupont Circle and will conclude at Nepali Embassy [...]

Share

GRAND POETRY FESTIVAL

GRAND POETRY FESTIVAL thumbnail

Dear Community members, To mark the 100th Anniversary of Mahakavi Laxmi Prasad Devkota, the 100th Anniversary of Makakavi Laxmi Prasad Devkota Celebration Committee is organizing Grand Poetry Festival dedicated to Mahakavi Devkota. All the reknowned poets of DC, Maryland, Veiginia, New York , New Jersey and North Carolina will recite their best poems. This will [...]

Share

Recitation of Mahakavi Devkota’s Creation FESTIVAL

Recitation of Mahakavi Devkota’s Creation FESTIVAL thumbnail

Dear Community members, To mark the 100th Anniversary of Mahakavi Laxmi Prasad Devkota, the 100th Anniversary of Makakavi Laxmi Prasad Devkota Celebration Committee is organizing Recitation of Mahakavi,s writing in collaboration with International Artist Forum. All the reknowned poets writers and welknown persons will recite the writings of Mahakavi in that occasion.This will be rare [...]

Share

अकल्पनीय

अकल्पनीय thumbnail

आज बिहान ध्रुब सापकोटाको उपन्यास अकल्पनीय पढिसकें । लेखाई राम्रै छ तर धारिलो पाईंन । प्रुफ गल्तीहरु पनि प्रशस्त भेटें । यो उनको दोश्रो उपन्यास हो । यौटी बालिका पेमालाई निसन्तान तिब्वती ब्यापारीले सिक्किमवाट चोरेर तिब्बत लान्छन् र पछि चिनले तिब्बत अतिक्रमण गर्दा दलाई लामा भागेर भारत पस्दा पेमा छाडेर तिनीहरु भाग्छन् । पेमा फेरि सिक्किम [...]

Share

महाकवि देवकोटाको शतवार्षिकी सप्ताहव्यापि रुपमा मनाइने

महाकवि देवकोटाको शतवार्षिकी सप्ताहव्यापि रुपमा मनाइने thumbnail

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी  अमेरिकावासी सम्पूर्ण नेपालीहरुका तर्फवाट सप्ताहव्यापि रुपमा आगामि अक्टोवर २ देखि ९सम्म मनाउन एक व्यवस्थापन समिति गठन गरिएको छ । यो व्यवस्थापन समितिले थप साहित्यकार तथा साहित्यप्रेमीहरु समावेस गरी भव्यतापूर्वक शतवार्षिकी समारोह मनाइने छ । सप्ताहव्यापि कार्यक्रम अन्तरगत वसन्त श्रेष्ठको संयोजकत्वमा देवकोटाको व्यक्तित्वमाथि कार्यपत्र प्रस्तुति वासु श्रेष्ठको संयोजकत्वमा अन्तरराष्ट्रिय कविता प्रतियोगिता  प्रेमराजा [...]

Share

“Global NRN Movement and the United States of America”

“Global NRN Movement and the United States of America” thumbnail

Non-Resident Nepalis (NRN) National Coordinating Council of America Invites you to a Townhall Meeting on “Global NRN Movement and the United States of America” at Johns Hopkins University-SAIS, Room 806 1619 Massachusetts Ave. NW, Washington, D.C. 20036 (Nearest metro station: Dupont Circle) on July 18, 2009 at 1:00 PM Discussion will focus on the importance [...]

Share

Next Page »



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु