Page added on January 24, 2012

Email this to a friendEmail This Post Email This Post                     

अमेरिकामा हुलाक महशूलमा वृद्धी

अमेरिकामा हुलाक महशूलमा वृद्धी thumbnail

२२ जनवरी, वाशिंटन डिसी,
अमेरिकी हुलाक संस्था युएसपिएसले जनवरी २२ देखि लागु हुने गरी हुलाक महशूलमा वृद्धी गरेको छ जस अनुसार ४४ सेण्टको प्रथम श्रेणीको १ औंससम्मको चिट्ठीका लागि ४५ सेण्ट भएको छ ।
तर सो भन्दा थप तौलका लागि निर्धारित २० सेण्ट प्रति औंश भने यथावत नै रहेको छ ।
फ्ल्याट रेट प्रायोरिटी मेलमा २० सेण्ट वृद्धी भै अव ४।९५ डलरको साटो ५।१५ डलर कायम गरिएको छ ।
त्यसै गरी फ्ल्याट रेट एक्सप्रेस मेलको दर १८।३० डलरवाट वृद्धी भै १८।९५ डलर भएको छ ।
नेपाल लगायत मेक्सीको र क्यानाडा वाहेकको मुलुकका लागि ९८ सेण्ट रहेकोमा ७ सेण्ट वृद्धी भै १।०५ डलर कायम भएको छ ।
यस सम्वन्धी विस्तृत जानकारी युएसपिएस डटकममा गएर हेर्न सकिन्छ ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

संगीतकर्मीलाई सम्मान

संगीतकर्मीलाई सम्मान
केही वर्षदेखि नेपाली संगीतको क्षेत्रमा आफ्नो शसक्त गायन प्रतिभा प्रस्तुत गर्दै आएकी गायिका अञ्जु पन्त भने तिमीबिना सक्तिन मका लागि लोकप्रिय संगीतमा गायनका लागि पुरस्कृत भइन्। सोही गीतका लागि हेमन्त शिशिर लोकप्रिय संगीत पुरस्कारका लागि संगीत तथा रचना दुवैतर्फ एकसाथ पुरस्कृत भए।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

एट्लान्टिस्मा एक रात

एट्लान्टिस्मा एक रात
हामी \'लस्ट च्याम्बर\' बाट शीत परिरहेको सुरुङ हुँदै दुलहीझै सिंगारिएको एट्लान्टिस् परिसरमा निस्कियौं। सन् २०१२ मा संसारकै सबैभन्दा हाइजेनिक होटल घोषित एट्लान्टिस्को राम्रो तलब सुविधामा रमाएर काम गरिरहेका करीब २०० नेपालीमध्ये केहीसँग भलाकुसारी पनि भयो।



ताजा मुख्य समाचारहरु

थप समाचार

कोठे कवि गोष्ठीको छैठौ श्रृँखला सम्पन्न thumbnail कोठे कवि गोष्ठीको छैठौ श्रृँखला सम्पन्न

५ नोभेम्वर उडवि्रज भर्जिनिया । गत एक वर्षभन्दा अगाडिदेखि शुरु भएको कोठे कवि गोष्ठीको छैठौं श्रृँखला उडवि्रज भर्जिनियास्थित कवि होमनाथ सुवेदीको निवासमा सम्पन्न भएको छ । यस पल्टको गोष्ठीमा कविहरुं होमनाथ सुवेदी प्रकाश नेपाल गोविन्द गिरी प्रेरणा वासु श्रेष्ठ गोपाल रेग्मी सुदीपभद्र खनाल डा। मोहन जोशी नारायण अधिकारी कपिल सिटौला प्रेम संग्रौला रामप्रसाद खनाल आनन्द [...]

Share

बिबिध समाचार

एएनएसको अन्तरकृयामा कमल थापा thumbnail एएनएसको अन्तरकृयामा कमल थापा

जोर्डान रोमेरो

जोर्डान रोमेरो “Mom, I’m calling you from the top of the world”. Romero’s mom watched her son’s every move up the mountain side on a GPS tracker online. Of his greatest accomplishment, Drake said, “There were lots of tears and ‘I love you! I love you!”‘ finally advising “him to get his butt back home.”

खै के भन्ने आमालाई

खै के भन्ने आमालाई म जन्मेपछि महाराज चन्द्रशमशेर बिते। \'ठूलोघर\' को फुर्तीफार्ती पनि विलुप्त भो। तर परिवार घटेन। दुई–चार वर्ष त्यत्तिकै रह्यो। त्यस्तो परिवारको कान्छो सदस्य म। मैलेसम्म \'आमा\' भनिने एकै जना व्यक्ति हुनुहुन्थ्यो माइलापण्डित काशीनाथकी पत्नी ललितादेवी।

अरु मुख्य समाचारहरु