News from January 2012

अमेरिकामा हुलाक महशूलमा वृद्धी

अमेरिकामा हुलाक महशूलमा वृद्धी thumbnail

२२ जनवरी, वाशिंटन डिसी, अमेरिकी हुलाक संस्था युएसपिएसले जनवरी २२ देखि लागु हुने गरी हुलाक महशूलमा वृद्धी गरेको छ जस अनुसार ४४ सेण्टको प्रथम श्रेणीको १ औंससम्मको चिट्ठीका लागि ४५ सेण्ट भएको छ । तर सो भन्दा थप तौलका लागि निर्धारित २० सेण्ट प्रति औंश भने यथावत नै रहेको छ । फ्ल्याट रेट प्रायोरिटी मेलमा [...]

Share

एएनए स्वयम्सेवक सम्मान साँझ

एएनए स्वयम्सेवक सम्मान साँझ thumbnail

१३ जनवरी हण्र्डन भजिनिया एएनएको ३०औं सम्मेलन गत जुलाईमा सम्पन्न भएपछ सो सम्मेलन सफल पानैुहुने स्वयम्सेवकहरु तथा विविध क्षेत्रका सवैको सम्मानमा आयोजित रात्रीभोजको अवसरमा सम्पन्न संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूतले जनस्तरमा एएनए जस्ता संस्थाले जनस्तरको कुटनीति गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । उहाँले एएनए ३०औं सम्मेलन सफल तुल्याउन योगदान [...]

Share

एटलाण्टामा नेपालीको हत्या

एटलाण्टामा नेपालीको हत्या thumbnail

१० जनवरी एटलाण्टा जर्जिया जर्जिया राज्यको डेक्वाव काउण्टीमा अवस्थित वीपी ग्यास स्टेश्नमा कार्यरत दामोदर पाठक लुटेराको गोलीवाट मारिएका छन् । यो गोलीकाण्ड ९ जनवरी राती साँढे एघार वजेतिर भएको थियो । पाठकलाई छातीमा गोली लागेको जनाइएकोछ गोली लागेका पाठकलाई स्थानिय अस्पताल पुर्याउँदा उनको निधन भैसकेको थियो । स्व। पाठक विगत ४ वर्षदेखि सो ग्याँस स्टेशनमा [...]

Share

वाल्टिमोरमा मेलमिलाप दिवस

वाल्टिमोरमा मेलमिलाप दिवस thumbnail

७ जनवरी वाल्टिमोर मेरिल्याण्ड नेपाली काँग्रेशको विदेशमा रहेको स।गठन जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड शाखाले वीपीको मेलमिलाप दिवस सम्पन्न गरेको छ । मेरिल्याण्डको टाउसन शहरमा अवस्थित टाउसन पुस्तकालयको सभाकक्षमा सम्पन्न सो दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दूतावास वाशिंटन डिसीका उप नियोग प्रमुख अर्जुनकान्त मैनालीले मेलमिलाप नीतिको कुनै विकल्प नहुने वताउनु भयो । मेरिल्याण्ड शाखाका अनुप खनालले [...]

Share

संघको उद्देश्य प्राप्तीका लागि एक हुनु बाहेक अर्को कुनै विकल्प छैन

संघको उद्देश्य प्राप्तीका लागि एक हुनु बाहेक अर्को कुनै विकल्प छैन thumbnail

छोटो समयमा विश्वब्यापि नेपालीहरुको संजाल हुन सकेको गैर अवासिय नेपाली संघ जसलाई एनआरएनका शब्दले बढि चिनिन्छ, यसको यसपालीको निर्वाचनको बेलामा देखिएको बिवाद, नेपाली मिडियाले गरेको कटु आलोचना, दोहोरो नागरिकताको माग लगायतका बिषयमा नव निर्वाचित एनआरएनका अध्यक्ष जिवा लामिछनेसँग विश्वपरिक्रमाका लागि लिईएको विशेष अन्तरवार्ता भिपिके न्यूजका पाठकका लागि प्रस्तुत छ । १। सर्वप्रथम एनआरएन आईसिसीको अध्यक्षको [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु