
![]() |
Page added on December 19, 2011
१७ डिसेम्वर म्याकलिन भर्जिनिया
गत वर्षदेखि हरेक २महिनामा सम्पन्न हुँदै आएको कोठे कवि गोष्ठीको सातौं श्रृँखला कवि प्रेम सँग्रौलाको निवास म्याक्लिन भर्जिनियामा सम्पन्न भएको छ ।
कोठे कवि गोष्ठीले एक वर्ष पूरा गरेकोमा सवैले खुशी व्यक्त गर्दै सर्व सम्मतिवाट कोठे कवि गोष्ठीमा सहभागी कविहरुको एक संकलन प्रकाश्न गर्ने निर्णय गरियो । साथै कोठे कवि गोष्ठीका सहभागी २ कविहरु डा। मोहन जोशी तथा प्रेम सँग्रौलाको पहिलो कविता र्कतिहरु प्रकाशित भएकोमा यसको लागि खुशी व्यक्त समेत गरियो ।
कवि गोष्ठीमा प्रेम सँग्रौला नारायण अधिकारी गोपाल रेग्मी माजु निरौला होमनाथ सुवेदी वासु श्रेष्ठ शरद निरौला डा। मोहन प्रसाद जोशी गोविन्द गिरी प्रेरणा आनन्द शर्मा कविन्द्र सिटौला प्रकाश नेपाल सुदीपभद्र खनाल कपिल सिटौला तथा उद्धव घिमिरेले कविता वाचन गर्नु भएको थियो ।
वहुचर्चित आलेख, अन्तरवार्ता र विचार
संगीतकर्मीलाई सम्मान
केही वर्षदेखि नेपाली संगीतको क्षेत्रमा आफ्नो शसक्त गायन प्रतिभा प्रस्तुत गर्दै आएकी गायिका अञ्जु पन्त भने तिमीबिना सक्तिन मका लागि लोकप्रिय संगीतमा गायनका लागि पुरस्कृत भइन्। सोही गीतका लागि हेमन्त शिशिर लोकप्रिय संगीत पुरस्कारका लागि संगीत तथा रचना दुवैतर्फ एकसाथ पुरस्कृत भए।
मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।
एट्लान्टिस्मा एक रात
हामी \'लस्ट च्याम्बर\' बाट शीत परिरहेको सुरुङ हुँदै दुलहीझै सिंगारिएको एट्लान्टिस् परिसरमा निस्कियौं। सन् २०१२ मा संसारकै सबैभन्दा हाइजेनिक होटल घोषित एट्लान्टिस्को राम्रो तलब सुविधामा रमाएर काम गरिरहेका करीब २०० नेपालीमध्ये केहीसँग भलाकुसारी पनि भयो।
ताजा मुख्य समाचारहरु
थप समाचार
कोठे कवि गोष्ठीको छैठौ श्रृँखला सम्पन्न५ नोभेम्वर उडवि्रज भर्जिनिया । गत एक वर्षभन्दा अगाडिदेखि शुरु भएको कोठे कवि गोष्ठीको छैठौं श्रृँखला उडवि्रज भर्जिनियास्थित कवि होमनाथ सुवेदीको निवासमा सम्पन्न भएको छ । यस पल्टको गोष्ठीमा कविहरुं होमनाथ सुवेदी प्रकाश नेपाल गोविन्द गिरी प्रेरणा वासु श्रेष्ठ गोपाल रेग्मी सुदीपभद्र खनाल डा। मोहन जोशी नारायण अधिकारी कपिल सिटौला प्रेम संग्रौला रामप्रसाद खनाल आनन्द [...]
बिबिध समाचार
एएनएसको अन्तरकृयामा कमल थापाजोर्डान रोमेरो
“Mom, I’m calling you from the top of the world”.
Romero’s mom watched her son’s every move up the mountain side on a GPS tracker online. Of his greatest accomplishment, Drake said, “There were lots of tears and ‘I love you! I love you!”‘ finally advising “him to get his butt back home.”खै के भन्ने आमालाई
म जन्मेपछि महाराज चन्द्रशमशेर बिते। \'ठूलोघर\' को फुर्तीफार्ती पनि विलुप्त भो। तर परिवार घटेन। दुई–चार वर्ष त्यत्तिकै रह्यो। त्यस्तो परिवारको कान्छो सदस्य म। मैलेसम्म \'आमा\' भनिने एकै जना व्यक्ति हुनुहुन्थ्यो माइलापण्डित काशीनाथकी पत्नी ललितादेवी।अरु मुख्य समाचारहरु