Page added on November 7, 2011

Email this to a friendEmail This Post Email This Post                     

अलास्कामा दसैं कार्यक्रम सम्पन्न

अलास्कामा दसैं कार्यक्रम सम्पन्न thumbnail

नेपाली समाज अलास्काकोआयोजनामा गत अक्टोबर महिनाको ९ तारिक आइतबारका दिन अलास्काको एन्कोरेज शहरस्थित एसिएन अलास्कन कल्च्ररल सेन्टरको हलमा नेपलिहरुको महान् चार्ड् दशैं धुमधामका साथ मनाइयो। झन्डै सय जना जतिको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न नेपालि सांस्क्रितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रममा नेपालीहरु लगायत अलास्काम रहंदै आएका बिभिन्न एसिएन मुलुकका प्रतिनिधिहरु साथै अन्य बिदेशि पाहुनाहरुको पनि सहभागिता रहेको थियो।
समाजका महासचिब देवेन्द्र मानन्धरको स्वागत मन्तब्यबाट कार्यक्रम शुरु गरिएको थियो भने त्यसपछि नेपाली भेसभुसा प्रदर्शनि,नेपाली न्रित्य तथा गीतहरु प्रस्तुत गरिएको थियो।कार्यक्रमको अन्त्यतिर नेपाली समाज अलास्काकै सांगितीक समुहले लाइभ गीतहरु प्रस्तुत गरेका थिए। राज कुमार गुरुङ् ,पुजन गुरुङ्,रबिन गुरुङ्, सन्देस पान्डे,शक्ति राईले गीत संगीत प्रस्तुत गरेका थिए भने न्रित्य तर्फ हिमाली ग्लोर,सेलिना छन्त्याल ,साबित्रि गुरुङ्,कल्पना गुरुङ्,रमिला गुरुङ्,लिला तामाङ्,लिसा तामाङ्,रिता तामाङ्,सुमित्रा सुब्बा,सरस्वती राई,,रबिन गुरुङ्,क्रिश्नामान श्रेस्ठ ले न्रित्य कला प्रस्तुत गरेका थिए।ऊक्त कार्यक्रमको सन्चालन राज कुमार गुरुङ्,सुभेच्छा श्रेष्ठ र बिजय तमाङले गर्नुभएको थियो।

सनेपाली समाज अलास्काकोआयोजनामा गत अक्टोबर महिनाको ९ तारिक आइतबारका दिन अलास्काको एन्कोरेज शहरस्थित एसिएन अलास्कन कल्च्ररल सेन्टरको हलमा नेपलिहरुको महान् चार्ड् दशैं धुमधामका साथ मनाइयो। झन्डै सय जना जतिको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न नेपालि सांस्क्रितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रममा नेपालीहरु लगायत अलास्काम रहंदै आएका बिभिन्न एसिएन मुलुकका प्रतिनिधिहरु साथै अन्य बिदेशि पाहुनाहरुको पनि सहभागिता रहेको थियो।
समाजका महासचिब देवेन्द्र मानन्धरको स्वागत मन्तब्यबाट कार्यक्रम शुरु गरिएको थियो भने त्यसपछि नेपाली भेसभुसा प्रदर्शनि,नेपाली न्रित्य तथा गीतहरु प्रस्तुत गरिएको थियो।कार्यक्रमको अन्त्यतिर नेपाली समाज अलास्काकै सांगितीक समुहले लाइभ गीतहरु प्रस्तुत गरेका थिए। राज कुमार गुरुङ् ,पुजन गुरुङ्,रबिन गुरुङ्, सन्देस पान्डे,शक्ति राईले गीत संगीत प्रस्तुत गरेका थिए भने न्रित्य तर्फ हिमाली ग्लोर,सेलिना छन्त्याल ,साबित्रि गुरुङ्,कल्पना गुरुङ्,रमिला गुरुङ्,लिला तामाङ्,लिसा तामाङ्,रिता तामाङ्,सुमित्रा सुब्बा,सरस्वती राई,,रबिन गुरुङ्,क्रिश्नामान श्रेस्ठ ले न्रित्य कला प्रस्तुत गरेका थिए।ऊक्त कार्यक्रमको सन्चालन राज कुमार गुरुङ्,सुभेच्छा श्रेष्ठ र बिजय तमाङले गर्नुभएको थियो।
समाचार राज गुरुंगवाट ।

Share

Comments are closed.

वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

संगीतकर्मीलाई सम्मान

संगीतकर्मीलाई सम्मान
केही वर्षदेखि नेपाली संगीतको क्षेत्रमा आफ्नो शसक्त गायन प्रतिभा प्रस्तुत गर्दै आएकी गायिका अञ्जु पन्त भने तिमीबिना सक्तिन मका लागि लोकप्रिय संगीतमा गायनका लागि पुरस्कृत भइन्। सोही गीतका लागि हेमन्त शिशिर लोकप्रिय संगीत पुरस्कारका लागि संगीत तथा रचना दुवैतर्फ एकसाथ पुरस्कृत भए।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

एट्लान्टिस्मा एक रात

एट्लान्टिस्मा एक रात
हामी \'लस्ट च्याम्बर\' बाट शीत परिरहेको सुरुङ हुँदै दुलहीझै सिंगारिएको एट्लान्टिस् परिसरमा निस्कियौं। सन् २०१२ मा संसारकै सबैभन्दा हाइजेनिक होटल घोषित एट्लान्टिस्को राम्रो तलब सुविधामा रमाएर काम गरिरहेका करीब २०० नेपालीमध्ये केहीसँग भलाकुसारी पनि भयो।

ताजा मुख्य समाचारहरु

थप समाचार

कोठे कवि गोष्ठीको छैठौ श्रृँखला सम्पन्न thumbnail कोठे कवि गोष्ठीको छैठौ श्रृँखला सम्पन्न

५ नोभेम्वर उडवि्रज भर्जिनिया । गत एक वर्षभन्दा अगाडिदेखि शुरु भएको कोठे कवि गोष्ठीको छैठौं श्रृँखला उडवि्रज भर्जिनियास्थित कवि होमनाथ सुवेदीको निवासमा सम्पन्न भएको छ । यस पल्टको गोष्ठीमा कविहरुं होमनाथ सुवेदी प्रकाश नेपाल गोविन्द गिरी प्रेरणा वासु श्रेष्ठ गोपाल रेग्मी सुदीपभद्र खनाल डा। मोहन जोशी नारायण अधिकारी कपिल सिटौला प्रेम संग्रौला रामप्रसाद खनाल आनन्द [...]

Share

बिबिध समाचार

एएनएसको अन्तरकृयामा कमल थापा thumbnail एएनएसको अन्तरकृयामा कमल थापा

जोर्डान रोमेरो

जोर्डान रोमेरो “Mom, I’m calling you from the top of the world”. Romero’s mom watched her son’s every move up the mountain side on a GPS tracker online. Of his greatest accomplishment, Drake said, “There were lots of tears and ‘I love you! I love you!”‘ finally advising “him to get his butt back home.”

खै के भन्ने आमालाई

खै के भन्ने आमालाई म जन्मेपछि महाराज चन्द्रशमशेर बिते। \'ठूलोघर\' को फुर्तीफार्ती पनि विलुप्त भो। तर परिवार घटेन। दुई–चार वर्ष त्यत्तिकै रह्यो। त्यस्तो परिवारको कान्छो सदस्य म। मैलेसम्म \'आमा\' भनिने एकै जना व्यक्ति हुनुहुन्थ्यो माइलापण्डित काशीनाथकी पत्नी ललितादेवी।

अरु मुख्य समाचारहरु