
![]() |
१२ नोभेम्वर फल्स चर्च भर्जिनिया । विगत ५ वर्षदेखि नियमितरुपमा प्रकाशित हुँदै आएको पाक्षिक नेपाली अखवार विश्वपरिक्रमाको आयोजनामा दशैं तिहारको शुभकामना सहित साँस्कृतिक साँझ सम्पन्न भयो । कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्यहरु वाद्यवादन तथा अमेरिकी संगीत नृत्यहरु समावेश गरिएका थिए । कार्यक्रममा अनुपमा प्रसाई श्रेयस्का दाहाल श्रीतिका दाहालसहित वाल कलाकारहरु साकार वुढाथोकी पियुष वुढाथोकी उपाँशु [...]
नेपाली समाज अलास्काकोआयोजनामा गत अक्टोबर महिनाको ९ तारिक आइतबारका दिन अलास्काको एन्कोरेज शहरस्थित एसिएन अलास्कन कल्च्ररल सेन्टरको हलमा नेपलिहरुको महान् चार्ड् दशैं धुमधामका साथ मनाइयो। झन्डै सय जना जतिको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न नेपालि सांस्क्रितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रममा नेपालीहरु लगायत अलास्काम रहंदै आएका बिभिन्न एसिएन मुलुकका प्रतिनिधिहरु साथै अन्य बिदेशि पाहुनाहरुको [...]
५ नोभेम्वर उडवि्रज भर्जिनिया । गत एक वर्षभन्दा अगाडिदेखि शुरु भएको कोठे कवि गोष्ठीको छैठौं श्रृँखला उडवि्रज भर्जिनियास्थित कवि होमनाथ सुवेदीको निवासमा सम्पन्न भएको छ । यस पल्टको गोष्ठीमा कविहरुं होमनाथ सुवेदी प्रकाश नेपाल गोविन्द गिरी प्रेरणा वासु श्रेष्ठ गोपाल रेग्मी सुदीपभद्र खनाल डा। मोहन जोशी नारायण अधिकारी कपिल सिटौला प्रेम संग्रौला रामप्रसाद खनाल आनन्द [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु