
![]() |
२२ अक्टोवर लोर्टन भर्जिनिया राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल अहिले सुगौली सन्धीपछिको नेपालको संकटपूर्ण अवस्थापछि सर्वाधिक संकटमा रहेको वताएका छन् । उनको भनाई थियो सुगौली सन्धी पछि नेपालले एक तिहाई जमिन गुमाउनु परे पनि सार्वभौमिकतामा खतरा थिएन तर अहिले देशको अस्तित्व संकटमा छ । अध्यक्ष कमल थापाले उक्त कुरा एएनएसको आयोजनामा भएको अन्तरकृयामा वताएका [...]
१३ अक्टोवर वाशिंटन डिसी दशैं र तिहारको अवसरमा नेपाली संस्कतिको परिचय गराउने उद्देश्यले नेपाली राजदूतावास वाशिंटन डि।सी। र नेपाल कंग्रेशनल ककस को आयोजनामा आज साझ वाशिंटन डि सी स्थित यू एस कंग्रेसनल कमिटी भवन रेवर्न विल्डिङमा” मा एक सांगीतिक कार्यक्रमको आयोजना गरियो । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेको लोकपि्रय नेपाली वाध्यवादन समूह कुटुम्ब का संगीत [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु