News from September 2011

नेपाल गएका अमेरिकन पिस कोर्पस्हरुलाई दिवा भोज

नेपाल गएका अमेरिकन पिस कोर्पस्हरुलाई दिवा भोज thumbnail

२४ सेप्टेम्वर वािशंटन डिसी अमेरिकन पिस कोर्पस् भोलेण्टियर स्थापना भएको ५० वर्ष पुगेको उपलक्षमा अमेरिकन पिस कोर्पस्हरुकै सकृयतामा स्थापित फ्रेण्डस अफ नेपालको तत्वावधानमा नेपाली राजदूतावास वािशंटन डिसीले एक दिवा भोजनको आयोजना गर्यो । सो कार्यक्रमलाई अमेरिका भ्रमणमा रहनु भएका अर्थमन्त्री वर्षमान पुनले अतिथिका रुपमा सम्वोधन गर्दै नेपाल र नेपालीहरु पिस कोर्पस् भोलेण्टियरको स्वागतका लागि प्रतिक्षारत [...]

Share

लेजर शो को कुराई

लेजर शो को कुराई thumbnail

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail
Share

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail
Share

नासा एन्मा सम्मेलनमा कवि गोष्ठि पछि सामुहिक तस्वीर

नासा एन्मा सम्मेलनमा कवि गोष्ठि पछि सामुहिक तस्वीर thumbnail
Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु