Page added on August 7, 2011

Email this to a friendEmail This Post Email This Post                     

लुजेन्द्रले पत्ता लगाए मंगल ग्रहमा पानी छ

लुजेन्द्रले पत्ता लगाए मंगल ग्रहमा पानी छ thumbnail

७ अगस्त वािशंटन डिसी
गत विहिवार नासाले एरिजोनामा अथ्ययनरत नेपनली विद्यार्थी लुजेन्द्र ओझाको शोधका आधारमा मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी रहेको घोषणा गरेको छ ।
२१ वर्षिय ओझाको पुख्यौली घर डोटी महादेवस्थान गाविस हिन्ने डाँडा हो । तर उनको स्कूले शिक्षा लैनचौरको आदर्श योगहरि माविमा तथा ज्ञानेश्वरको ग्यालेक्सी पव्लिक स्कूलमा सम्पन्न भएको थियो ।
स्मरणीय छ चार महिना अघि उनी आफ्नो शोध वुझाउन क्यापिटल हिल आउने अवसर पाउने भाग्यमानी शोधकर्ता थिए । लुजेन्द्रका पिता टंक ओझा तथा दिदी जाइका ओझा पनि उनी अध्ययनरत टुसान एरिजोनास्थित एरिजोना विश्वविद्यालयमा वैज्ञानिक छन् ।
लुजेन्द्रले यो खोज साइन्स जर्नलका सहसम्पादक प्रोफेसर अल्फ्रेड म्याक्वीको मातहतमा अर्का अनुसन्धानकर्ता कोलिन डुन्दासको सहयोगमा गरेका हुन् ।
अव मंगल ग्रहमा जीवको सम्भावनाको खोजिका लागि यो अनुसन्धानले वल मिल्ने लुजेन्द्रले वताएका छन् ।

Share


Comments are closed.


थप समाचार

Donec cursus

Donec cursus
Lorem ipsum dolor sit amet ipsum.

Sit ante dos

Sit ante dos
Curabitur ante ipsum gravida sit.

Lorem ipsum

Lorem ipsum
Sed imperdiet ipsum vulputate.



यूट्यूव संगीत

थप अरु समाचार

एटलाण्टामा नेपालीको हत्या thumbnail एटलाण्टामा नेपालीको हत्या

१० जनवरी एटलाण्टा जर्जिया जर्जिया राज्यको डेक्वाव काउण्टीमा अवस्थित वीपी ग्यास स्टेश्नमा कार्यरत दामोदर पाठक लुटेराको गोलीवाट मारिएका छन् । यो गोलीकाण्ड ९ जनवरी राती साँढे एघार वजेतिर भएको थियो । पाठकलाई छातीमा गोली लागेको जनाइएकोछ गोली लागेका पाठकलाई स्थानिय अस्पताल पुर्याउँदा उनको निधन भैसकेको थियो । स्व। पाठक विगत ४ वर्षदेखि सो ग्याँस स्टेशनमा […]

Share

विविध समाचार

वाल्टिमोरमा मेलमिलाप दिवस thumbnail वाल्टिमोरमा मेलमिलाप दिवस

पाठकलाई रोजीरोजी किताब

पाठकलाई रोजीरोजी किताब बर्दियाबाट काम विशेषले काठमाडौं आएका वैभव ज्ञवालीलाई यो पटकको काठमाडौं आगमन \'पशुपतिको जात्रा सिद्राको व्यापार\' जस्तै भएको छ। बर्दियाको सरकारी स्कुलका विज्ञान विषयका शिक्षक वैभव काठमाडौंबाट फर्किंदा विज्ञान विषयका केही किताब लिएर जान चाहन्थे। कुन–कुन किताब लिएर जाने भनेर मेसो नपाएका वैभवलाई साझाले मंगलबारदेखि थालेको बृहद् पुस्तक प्रदर्शनीले सजिलो बनाइदियो।

जनता भोट हाल्न आतुर छन्

जनता भोट हाल्न आतुर छन् हामी कुनै पार्टीका प्रतिनिधि होइनौं। चन्द्रमाबाट मान्छे ल्याउन सकिँदैन। नियुक्त गर्दा नेपाली नै नियुक्त गर्नुपर्ने हुन्छ। न तपाईंले बालाजु यन्त्रशालामा बनाएको मान्छे ल्याएर आयुक्त बनाउन सक्नुहुन्छ। नेपालभित्रैबाट ल्याएको मान्छेले कसैलाई भोट हाल्लान् तर कुनै पार्टीको सदस्य भएको मान्छे निर्वाचन आयुक्त भएको जस्तो मलाई लाग्दैन। वास्तवमा निष्पक्षता भनेको उसको व्यवहारबाटै हेर्नुपर्छ।

समाचारहरु