
![]() |
गाउबस्ती छोडेर सात समुन्द्र पारी अमेरिका आइपुगेका विभिन्न समुदाय मध्ये भुटानी शारणार्थी समुदायको पनि आफनै कथा छ । त्यही भुटानी शारणार्थी समुदायभित्र गाउबस्तीको माया प्रेम, मौलिक कला, सस्कृति र देश परदेशको कथाव्याथा अब चलचित्रमा उतादैछन । यही कथा बस्तुलाई अब जीवन ज्योति इन्टरटेनमेन्टको व्यानरले पर्दामा उतार्ने भएको छ । नेपालको भुटानी शारणार्थी शिविरदेखि अमेरिकाकासम्म आइपुगेका [...]
२४ अगस्त वाशिंटन डिसी गत वर्ष झैं यस वर्ष पनि अमेरिकाका नेपाली राजदूतकी पत्नी कमला शर्माको अग्रसरतामा राजदूत डा। शंकर प्रसाद शर्मा तथा कमला शर्माको आमन्त्रणमा वाशिंटन डिसी स्थित नेपाली राजदूतको निवासस्थानमा भव्य तीज कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा डिसी मेरिल्याण्ड तथा भर्जिनियाका उल्लेख्य संख्याका नेपाली महिलाहरु उपस्थित भई तीजको रमाइला गीतमा नाचगान गर्दै [...]
जर्जिया राज्यको एटलाण्टामा अवस्थित स्नो माउण्टेन विश्वको यौटा यस्तो पहाड हो जो सिंगो पहाड यौटै ढुँगाले वनेको छ र सप्ताहान्तमा राती विश्वकै ठूलो लेजर शो र आतिसवाजी हुन्छ । यसका लागि विहानैदेखि खाना पिना वोकेर ठाउँ सुरक्षित गरेर वस्छन् ।
७ अगस्त वािशंटन डिसी गत विहिवार नासाले एरिजोनामा अथ्ययनरत नेपनली विद्यार्थी लुजेन्द्र ओझाको शोधका आधारमा मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी रहेको घोषणा गरेको छ । २१ वर्षिय ओझाको पुख्यौली घर डोटी महादेवस्थान गाविस हिन्ने डाँडा हो । तर उनको स्कूले शिक्षा लैनचौरको आदर्श योगहरि माविमा तथा ज्ञानेश्वरको ग्यालेक्सी पव्लिक स्कूलमा सम्पन्न भएको थियो [...]
६ अगस्त हर्नडन भर्जिनिया वािशंटन डिसी मेट्र्रो क्षेत्रका कविहरुले गर्दै आएको कोठे कवि गोष्ठीको पाँचौं श्रृँखला कवि सुदीपभद्र खनालको निवास हर्नडन भर्जिनियामा सम्पन्न भयो । सो कवि गोष्ठीमा सुदीपभद्र खनाल होमनाथ सुवेदी आनन्द शर्मा प्रकाश नेपाल नारायण अधिकारी। शरद निरौला सुरभी खनाल प्रेम संग्रौला ललिता दोषी गोविन्द गिरी प्रेरणा वसन्त श्रेष्ठ तथा वासु श्रेष्ठले आआफ्ना [...]
४ अगस्त वािशंटन डिसी एएनएको विवाद अन्तत केही व्यक्तिले अमेरिकी अदालतमा पुर्याएका छन् । नेपालीहरुको झगडा अमेरिकी अदालतमा पुर्याइएको यो पहिलो घटना नहुन सक्छ तर पदका लागि र केही व्यक्तिले यौटा संस्थालाई राम्रो गर्ने निहुँमा संस्थाको वदनामी गर्दै अदालतको ढोकामा पुगेको यो घटनाले नयाँ कालो ईतिहासको थालनी गरेको भनेर अवश्यनै पछिसम्म नेपालीहरुले सम्झनेछन् । एएनएले [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु