News from July 2011

पर्यटन प्रवद्र्धनका लागि प्रचार

पर्यटन प्रवद्र्धनका लागि प्रचार thumbnail

२५ जुलाई, वाशिंटन डिसी, अमेरिकाको राजधानी शहरका मुख्य स्थानहरुमा गुड्ने ३० वटा वसहरुले नेपालको पर्यटन प्रवद्र्धन गर्ने पोष्टर वोकेर गृड्न थालेका छन् । यसको शुभारम्भका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मा वस पार्कमा जानु भएको थियो र सो पोष्टर निर्माण गर्ने कलाकार तथा गायक संजिप प्रधान गायिका सरिष्मा अमात्य लगायत राजदूतावासका कर्मचारीहू र [...]

Share

नेपाल ककसको औपचारिक शुभारम्भ

नेपाल ककसको औपचारिक शुभारम्भ thumbnail

१३ जुलाई वािशंटन डिसी अमेरिकी कँग्रेशका सदस्यहरुको नेपाल सरोकार समूह द कँग्रेशनल नेपाल ककसको क्यापिटल हिलमा संसदभवनको एक कार्यकक्षमा औपचारिक शुभारम्भ भयो । सो शुभारम्भ समारोहलाई सहअध्यक्षहरु कँग्रेशम्यान एण्डर क्रेनश तथा जारेड पोलिस तथा अमेरिकाका लागि नेपालका राजदूत डा। शंकरप्रसाद शर्माले सम्वोधन गर्नु भएको थियो । विश्वपरिक्रमासँग कुरा गर्दे कँग्रेशम्यान जारडले आफू नेपाल नगए पनि [...]

Share

मिस एएनए भोग र एएनए मिष्टर भोग

मिस एएनए भोग र एएनए मिष्टर भोग thumbnail

यस बर्षका मिस एएनए भोग अपला उपाध्याय र एएनए मिष्टर भोग आयुष धिताल ।

Share

डिसीमा एएनएको २९ औं सम्मेलन जारी

डिसीमा एएनएको २९ औं सम्मेलन जारी thumbnail

वासिङ्टन डिसी, असार १७ । एसोसिएन अफ नेपलिज ईन अमेरिका (एएनए)को २९ औं सम्मेलन शुक्रबारदेखि विधिवतरुपमा शुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले स्थानीय मेरियट होटलमा एक भव्य समारोहवीच सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलन तीन दिनसम्म चल्नेछ । पहिलो दिन नै अमेरिकाको ५० राज्य तथा क्यानाडाबाट गरी १ हजार ५० जनाले [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु