Page added on June 6, 2011

Email this to a friendEmail This Post Email This Post                     

कोठे कवि गोष्ठीको चौथो श्रृँखला सम्पन्न

कोठे कवि गोष्ठीको चौथो श्रृँखला सम्पन्न thumbnail

जुन ४ २०११ आर्लिंर्गटन
साहित्यकार आनन्द शर्माको आिलर्ंगटन स्थित निवासस्थानमा कोठे कविता गोष्ठिको चौथो शृंखला सम्पन्न भयो ।
श्रीमती रमा शर्माको स्वागत कवितावाट शुरु भएको सो गोष्ठीमा मोहन जोशी हेमन्त श्रेष्ठ प्रकाश नेपाल खिमानन्द आचार्य होमनाथ सुवेदी नारायण अधिकारी गोपाल रेग्मी बासु श्रेष्ठ प्रेम संग्रौला बसन्त श्रेष्ठ शरद निरौला शिवप्रसाद सत्याल पीठ सुदिपभद्र खनाल आनन्द शर्मा गोविन्द गिरी प्रेरणा
ले आ आफ्नो कविता वाचन गर्नु भएको थियो ।
सो गोष्ठीमा कोलोराडोवाट ज्ञानेन्द्र गदाल वोष्टनवाट भारती गौतम तथा शिव गौतमले टेलिफोनवाट कविता वाचन गरी सहभागिता गर्नु भएको थियो ।
कार्यक्रममा हरि घिमिरेले आफ्नो कविता वाचन गर्नुकासाथै उपस्थित कविहरुका वारेमा छोटा छोटा सटिक कविता तत्काल रचेर तथा वाचित कविताको सुक्ष्म टिप्पणी गरेर रमाइलो र घतलाग्दो काव्य वातावरण वनाउनु भएको थियो ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु