News from June 2011

डिसीमा एएनए कन्भेन्सनको रौनक

डिसीमा एएनए कन्भेन्सनको रौनक thumbnail

विश्वपरिक्रमा विशेष सम्वाददाता ३० जून वािशंटन डिसी एएनएको २९ औं कन्भेन्सनका लागि विभिन्न राज्य तथा यसै क्षेत्रका नेपालीहरुको आगमनले वेष्ट फिल्ड म्यारियोट होटल गुल्जार हुन थालेको छ । स्वयम् सेवकहरु आआफ्ना तोकिएका काममा दत्तचित्त भएर लागेका छन् र कतिपय थाकेर आएकाहरु सुस्ताउन लागेका देखिन्छन् । रजिष्ट्रेसनको प्रकृया शुरु भएको छ र रमाइलो साँझमा वातावरण रुपान्तरित [...]

Share

जापानलाई सहयोग रकम हस्तान्तरण

जापानलाई सहयोग रकम हस्तान्तरण thumbnail

२९ जून वािशंटन डिसी एनआरएन एनसिसी अमेरिकाको तर्फवाट जापानको दैवी प्रकोपले विनास भएको दुखद अवस्थामा अमेरिकामा भएका नेपालीहरुका तर्फवाट संकलन गरिएको १२ हजार ८१३ डलरको ड्र्राफ्ट अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माको उपस्थितिमा एनआरएन एनसिसीका मिडिया कोअर्डिनेटर राम खरेलले अमेरिकाका लागि जापानी राजदूत इचिरो फूजिसाकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नेपाली राजदूत डा। शर्माले [...]

Share

सबिना कार्की र मम्पी घोष

सबिना कार्की र मम्पी घोष thumbnail

गत बर्ष नेपालबाट एएनएको सम्मेलनका लागि निम्त्याईएका सबिना कार्की र मम्पी घोष । यसपाली भने कसैलाई नेपालबाट एएनएको खर्चमा निम्त्याईएको छैन ।

Share

राजा उपाध्याय प्रमुख निर्वाचन आयुक्तवाट हटाइएः एएनएको चुनाव एक महिना पछि सर्यो

राजा उपाध्याय प्रमुख निर्वाचन आयुक्तवाट हटाइएः एएनएको चुनाव एक महिना पछि सर्यो thumbnail

२१ जून वािशंटन डिसी एएनएको आगामि कार्यकालका लागि निर्वाचन हेतु गठित निर्वाचन आयोगका अध्यक्षले समितिका अन्य पदाधिकारीहरु उपाध्यक्ष तथा अन्य सदस्यहरुको जानकारी वेगर चुनावी नतिजा निकालेपछि उत्पन्न नयाँ परिस्थितिमा चुनाव आयोगका उपाध्यक्ष तथा सदस्यहरुको वहुमतले स्पष्टिकरण माग गरेको थियो २४ घण्टे म्याद दिएर । यता चुनाव गराउने वोष्टन सम्मेलनको हिसाव किताव छिनोफानो गराउने तथा डिसी [...]

Share

एएनए चुनाव विवादः राजा उपाध्यायलाई २४ घण्टे स्पष्टिकरण माग

एएनए चुनाव विवादः राजा उपाध्यायलाई २४ घण्टे स्पष्टिकरण माग thumbnail

१५ जुन वािशंटन डिसी वोष्टन कन्भेन्सनपछि ध्रुविकरण हुँदै गएको एएनएको विवादले नयाँ मोड लिएको छ । सर्वसम्मतिवाट गठित ५ सदस्यीय चुनाव आयोगले निर्वाचन गर्ने जिम्मा पाएको समितिमा संयोजक राजा उपाध्याय तथा उप संयोजक सुदीप श्रेष्ठ तथा सदस्यहरु हीरा शर्मा तथा शारदा खाती रहेकामा एक्कासी राजा उपाध्यायको नामवाट निर्वाचन परिणाम भनी एक प्यानल निर्विरोध निर्वाचित भनी [...]

Share

कोठे कवि गोष्ठीको चौथो श्रृँखला सम्पन्न

कोठे कवि गोष्ठीको चौथो श्रृँखला सम्पन्न thumbnail

जुन ४ २०११ आर्लिंर्गटन साहित्यकार आनन्द शर्माको आिलर्ंगटन स्थित निवासस्थानमा कोठे कविता गोष्ठिको चौथो शृंखला सम्पन्न भयो । श्रीमती रमा शर्माको स्वागत कवितावाट शुरु भएको सो गोष्ठीमा मोहन जोशी हेमन्त श्रेष्ठ प्रकाश नेपाल खिमानन्द आचार्य होमनाथ सुवेदी नारायण अधिकारी गोपाल रेग्मी बासु श्रेष्ठ प्रेम संग्रौला बसन्त श्रेष्ठ शरद निरौला शिवप्रसाद सत्याल पीठ सुदिपभद्र खनाल आनन्द [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु