News from May 2011

एनओएको दशौं वार्षिकोत्सव सम्पन्न

एनओएको दशौं वार्षिकोत्सव सम्पन्न thumbnail

२९ मे पोटोम्याक मेरिल्याण्ड नेवा अर्गनाइजेसन्स अफ अमेरिका अर्थात् एनओएको दशौं वार्षिकोत्सव विविध कार्यक्रमहरुकासाथ सम्पन्न भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले पानसमा वत्ती वालेर उद्घमटित सो समारोहलाई सम्वोधन गर्दै राजदूत शर्माले एनओएले नेवारी संस्कृतिको प्रवद्र्धनमा गर्दै आएको कामको प्रशंसा गर्दै राजदूतावाससँग एनओएले हातेमालो गर्दै विविध कार्यक्रम गरेको स्मरण गर्नु भयो । [...]

Share

डिसीमा गणतन्त्र दिवस

डिसीमा गणतन्त्र दिवस thumbnail

२७ मे वािशंटन डिसी संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा। शंकर प्रसाद शर्माले गणतन्त्र दिवसको अवसरमा आज मे २७ २०११ को साझ राजदूत निवासमा एक स्वागत कार्यक्रमको आयोजना गर्नुभयो । कार्यक्रममा आमन्त्रित उपस्थित अतिथिहरुलाई स्वागत गर्दै राजदूत डा। शर्माले गणतन्त्र दिवसको अवसरमा वहांहरु सवैलाई नेपाल सरकारको तर्फबाट राजदूतावासको तर्फबाट र वहांको आफ्नै तर्फबाट [...]

Share

पेन्सीलभेनियामा बुद्ध जयन्ती

पेन्सीलभेनियामा बुद्ध जयन्ती thumbnail

मे १७, २०११ लाफायतहिल शान्तिका प्रतिक गौतम बुद्धको २५५५औं जन्मजयन्ती अमेरिकाको पेनसलभनियाको लाफायतहिलमा मे १७ का दिन भव्यताका साथ मनाइयो । लामा गुरु लोक्टे लामाद्वारा विधिवत् रुपमा पूजाअर्चना गर्दै शुरु गरिएको सो कार्यक्रममा बुद्धका उपदेशहरुका साथै विभिन्न मन्त्रहरुको बारेमा जानकारी दिँदै यसको महत्वको बारेमा चर्चा गरिएको थियो । श्रीमती सुभाना श्रेष्ठले आयोजना गर्नुभएको उक्त कार्यक्रममा [...]

Share

कनेक्टिकटमा नयाँ वर्ष कार्यक्रम सम्पन्न

कनेक्टिकटमा नयाँ वर्ष कार्यक्रम सम्पन्न thumbnail

२२ मे वेष्ट हार्टफोर्ड कनेक्टिकट नेप्लिज एशोसिएसन अफ कनेक्टिकटक आयोजनामा नेपाली नयाँ वर्ष २०६८ को उपलक्षमा एक समारोहको आयोजना गरी साँस्कृतिक कार्यक्रमसहित मनाइयो । संयुक्त राष्ट्र्र संघका लानि नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको शुरुमा संस्थाका उपाध्यक्ष घनश्याम खड्काले स्वागत भाषण गर्नु भएको थियो । अतिथि तथा आगन्तुकहरुको स्वागत गर्दै उहाँले [...]

Share

पासपोर्ट डिसी कार्यक्रममा नेपाली दूतावास

पासपोर्ट डिसी कार्यक्रममा नेपाली दूतावास thumbnail

१४ मे वािशंटन डिसी केही वर्ष यता पासपोर्ट डिसीका रुपमा वािशंटन डिसीमा भएका विभिन्न मुलुकका राजदूतावासले आयोजना गर्ने पासपोर्ट डिसी कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा दूतावासहरुले आफ्नो मुलुकको कला संस्कृति र विशेषता प्रस्तुत गर्नुका साथै आआफ्नो मुलुकको खाना समेत निशुल्क वितरण गर्ने गर्दछन् । नेपाली दूतावास यो कार्यक्रममा शुरुदेखिनै सहभागी हुँदै आएको छ [...]

Share

नायिका पूजा चन्द र गायक राजुलामाको विहाहुने

नायिका पूजा चन्द र गायक राजुलामाको विहाहुने thumbnail

६ मे टाउसन वाल्टिमोर लामो समयदेखि िसंगल मदरका रुपमा वस्दै आएकी नायिका पूजा चन्दको घरवार हुने भएको छ । गायक राजु लामासँग औंठी साटेर औपचारिकता पूरा गरेपछि अव छिट्टै विवाहको रित पुर्याइनेछ । औंठी साट्ने अवसरमा वाल्टिमोरका जेष्ठ नेपाली गणेश मलेगोले टीका लगाएर आशिर्वाद दिनु भएको थियो भने भर्खरै नेपालवाट फर्कनु भएका लोक गायक प्रेमराजा [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु