News from April 2011

डिसीमा पाँचौं लोकतन्त्र दिवस

डिसीमा पाँचौं लोकतन्त्र दिवस thumbnail

२२ अपि्रल वािशंटन डिसी पाँचौं लोकतन्त्र दिवसका अवसरमा नेपाली राजदूतावास वािशंटन डिसीका तर्फवाट नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले एक स्वागत समारोहको आयोजना गर्नुभयो । सो अवसरमा उपस्थित सवैको स्वागत गर्दै नेपालको लोकतन्त्रको संस्थागत विकासले राष्ट्र वलियो हुने कुरा वताउनु भयो । सो समारोहमा डिसी मेट्रो क्षेत्रका नेपालीहरुको उल्लेख्य उपस्थिति थियो ।

Share

डिसीमा नयाँ वर्ष कार्यक्रम

डिसीमा नयाँ वर्ष कार्यक्रम thumbnail

१७ अपि्रल वेल्सभील मेरिल्याण्ड । अमेरिकाको नेपाली तथा अमेरिकीहरुको संस्थाको रुपमा स्थापित अमेरिका नेपाल सोसाइटीले वर्षेनी गर्दै आएको नयाँ वर्ष कार्यक्रम यस वर्ष पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरियो । २ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो जसको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मा हुनुहुन्थ्यो । [...]

Share

नेप्लिज एसोसिएसन अफ ईडियानाको प्रथम साधारण सभा सम्पन्न, गोपेन्द्र भट्टराई अध्यक्षमा निर्विरोध

नेप्लिज एसोसिएसन अफ ईडियानाको प्रथम साधारण सभा सम्पन्न, गोपेन्द्र भट्टराई अध्यक्षमा निर्विरोध thumbnail

९ अपि्रल फिसर इण्डियानापोलिस ईण्डियाना राज्यमा वसोवास गर्दै आइरहेका नेपालीहरु नेप्लिज एसोसिएसन अफ ईडियाना नामक संस्थाको छातामुनि एकतावद्ध भएका छन् । ईण्डियाना राज्यमा विधिवत् दर्ता गरी आयोजना गरिएको प्रथम साधारण सभामा निर्वाचन साँस्कृतिक कार्यक्रम तथा कविता वाचन तथा साना साना भाईवहिनीहरुका लागि प्रतियोगितात्मक खेलकूदको समेत आयोजना गरिएको थियो । कार्यक्रमको प्रथम चरणमा सम्पन्न साधारण सभामा [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु