
![]() |
२७ मार्च वाल्टिमोर वाल्टिमोर र आसपासकाराज्यहरुमा वसोवास गर्ने नेपालीहरु समेटिएको तर मूलतस् वाल्टिमोरका नेपालीहरुको साझा संस्था वाना अर्थात् वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिकाको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको छ र अध्यक्ष पदमा अत्यधिक मतले विजय श्रेक्ष्ठ विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा ओम तुलाचन महासचिवमा प्रभु थापा निर्वाचित भएका छन् । सचिवमा दिवाकर ज्ञवाली [...]
आज मार्च २७ वानाको आगामि कार्यकालका लागि निर्वाचन भइरहेको छ र तस्वीरमा देखिनुभएकी अध्यक्ष्य रविना थापा निवर्तमान हुँदै छिन् । रविना वानाकी प्रथम महिला अध्यक्ष हुन् ।
विश्वपरिक्रमा विशेष रिपोर्ट हरेक वर्ष जुलाइको पहिलो सप्ताहान्तमा अमेरिकाको स्वतन्त्रता दिवसको अवसर पारेर गिरंदै आएको वार्षिक सम्मेलन यस वर्ष वािशंटन डिसीमा गरिने तय भएको छ । यसका लागि तयारी समिति समेत गठन भैसकेको छ र यसले द्रुत गतिमा काको थालनी समेत गरिसकेको छ र होटलसँग सम्झौताको तयारीमा लागेको छ । डिसी सम्मेलनका लागि छेवाँग [...]
१९ मार्च भर्जििनया नेपाली वाङ्मयका विशिष्ट साधक ऐतिहासिकपन्यासकार डायमण्ड शम्शेर राणा तथा साहित्ययकार शशि भण्डारीको श्रद्धान्जली तथा एक कवि गोष्ठीको आयोजना गरियो । कार्यक्रमको शुरुमा दिवंगत साहित्यकार द्वयको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो तथा कार्यक्रममा उपस्थित सवैले दिवंगत साहित्यकारर द्वयको तस्वीरमा ।पुष्पार्पण गरिएको थियो । कार्यक्रममा कवहिरु हरि घिमिरे होमनाथ [...]
६ मार्च वाल्टिमोर वाल्टिमोरस्थित स्काई लोफ्ट ग्यालरीमा कलाकार पर्ल रेग्मीका पेण्टिंगहरु प्रदर्शनीको आयोजना गरिएको छ । गत फरवरी ७ वाट शुरु भएको सो प्रदर्शनी मार्च ३१ सम्म् चल्नेछ । यसैवीच मार्च ६ का दिन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नु भयो । उद्घाटनपछि संक्षिप्त मन्तव्य िदंदै राजदूत शर्माले [...]
५ मार्च वािशंटन डिसी नेपाली दूतावास वािशंटन डिसीले अमेरिकाको राजधानी वािशंटन डिसीस्थित पर्यटकीय महत्वको मुख्यस्थल िलंकन मेमोरियल सामुन्ने व्यानर राखी पर्यटन वर्ष २०११ को प्रचार र प्रवद्र्धन हेतु नेपाल भ्रमण वर्ष सम्वन्धी पुस्तिकाहरु सिडी पोष्टरलगायतका सामाग्रीहरुको वितरण गर् यो । सो अवसरमा राजदूत डा। शंकरप्रसाद शर्मा उपनियोग प्रमुख कालिप्रसाद पोखरेल प्रथम सचिव आनन्द शर्मा दूतावासका अन्य [...]
१ मार्च वािशंटन डिसी संयुक्त राज्य अमेरिकाको संसद ( House of Representatives) ले नेपालसंग सरोकार भएका सम्बन्धित विषयमा काम गर्नकालागि पहिलो पटक संसदमा नेपाल सरोकार समूह (Nepal caucus)गठन गरेको छ । यो सरोकार समुहमा ल्फोरिडा राज्यबाट निर्वाचित रिपव्लिकन पार्टीका सांसद Ander Crenshaw र कोलोराडो राज्यबाट डेमोक्र्याटिक पार्टीक सांसद Jared Plois सहअध्यक्ष रहनु भएको छ । यू।एस [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु