News from February 2011

नेपाली दूतावास डिसीमा प्रजातन्त्र दिवस

नेपाली दूतावास डिसीमा प्रजातन्त्र दिवस thumbnail

१७ फरवरी वािशंटन डिसी प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली दूतावास वािशंटन डिसीका तर्फवाट राजदूत डा। शंकरप्रसाद शर्माले एक स्वागत समारोहको आयोजना गर्नु भयो । सो अवसरमा वोल्दै राजदूत शर्माले समयमै सम्विधान वन्नेमा आशावादी भएको वताउँदै प्रजातन्त्रको संस्थागत विकास नै विकासको मूल आधार भएको वताउनु भयो । सो स्वगत समारोहमा डिसी मेरिइाण्ड तथा भर्जिनियाका विभिन्न्ा संघसंस्थाका प्रतिनिधिहरु [...]

Share

वाल्टिमोरमा पर्यटन प्रवद्धनका लागि एसि शेर्पाको कार्यक्रम

वाल्टिमोरमा पर्यटन प्रवद्धनका लागि एसि शेर्पाको कार्यक्रम thumbnail

वाल्टिमोर १३ फरवरी ४२ चढाई दिनमा सात महादेशका सात सर्वाेच्च शिखर आरोहण गर्ने किर्तिमानी एसि शेर्पाको डकुमेण्टरी कार्यक्रम तथा ग्लोवल वार्मिंगको विषयमा एक कार्यक्रमको आयोजना लुम्विनी रेष्टुँरामा गरियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले पानसमा वत्ती वालेर गर्नु भएको थियो । सो अवसरमा राजूत शर्माले समारोहलाई सम्वोधन गर्दै नेपालमा [...]

Share

कोठे कवि गोष्ठीको दोश्रो सिलसिला सम्पन्न

कोठे कवि गोष्ठीको दोश्रो सिलसिला सम्पन्न thumbnail

५ फरवरी अलेक्जेण्ड्रिया भर्जिनिया गत डिसेम्वरमा भएको कोठे कवि गोष्ठिीको दोश्रो श्रृँखला भर्जिनियाका् अलेक्जेण्ड्रियास्थित कवि हरि घिमिरेको निवासमा सम्पन्न भएको छ । सो कोठे कवि गोष्ठीमा १२ कविहरुले कविता वाचन गरे । कविता वाचन गर्ने कविहरुमा शरद निरौला हेमन्त श्रेष्ठ वासु श्रेष्ठ कपिल सिटौला सुदीपभद्र खनाल होमनाथ सुवेदी हरि घिमिरे डा। मोहन जोशी गोपाल रेग्मी [...]

Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु