
![]() |
२९ जनवरी वाल्टिमोर तरुण पुस्ताका नेपाली कलाकार विक्रान्तमान ।ैष्ठको मुहार चित्रहरुको एकल कला प्रदर्शनीको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा।शंकरप्रसाद शर्माले रिवन काटेर उद्घाटन गर्नु भयो । उद्घाटन पछि मन्तव्य प्रस्तुत गर्दै राजदूत शर्माले यस क्षेत्रका समाजका विभिन्न व्यक्तित्वहरुको मुहारचित्र प्रस्तुत गरेर उनीहरुको कदर गर्नुका साथै आफ्नो कलाको पनि प्रस्तुति सुन्दर भएको वताउनु भयो । [...]
वािशंटन डिसी २७ जनवरी एएनएको निर्वाचित कार्य समितिका तर्फवाट एक विज्ञप्ति जारी गर्दै एएनएका कार्यकारी शम्भु ढुँगानालाई कार्यकारी सदस्यको पदवाट हटाइएको जनाइएको छ । उनलाई एएनएको विधान विपरित निर्वाचित कार्यकारी समितिको समानान्तर एडहक कमिटी गठन गरी एएनएलाई टुक्र् याउन खोजेको वोष्टन सम्मेलनको आर्थिक पक्षलाई सल्ट्याउने प्रयास तथा एएनएका प्राथकितालाई भाँजो हालेको व्यक्तिगत तुष्टिका लागि एएनएको छवीलाई [...]
२३ जनवरी भर्जिनिया । एएनएको वोष्टन सम्मेलनपछि आर्थिक पक्षसँग सम्वन्धित समस्याका कारण विभिन्न मिडियामा आएका अर्धसत्य र असत्य समाचार र विचार प्रवाहलाई सम्वोधन गर्ने हेतुले अध्यक्ष सिमोन ढुँगानाले विधान अनुसार डाकेको विशेष साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले एएनएका सदस्य खेम भट्टचनले एएनएका कार्यकारी सदस्यहरुले विधान विपरित एडहक कमिटी खोल्ने तथा एएनएको [...]
१६ जनवरी वाल्टिमोर ग्रेटर वािशंटन तमु समाजले वर्षेनी मेरिल्याण्ड तथा भर्जिनियामा पालैपालो मनाउँदै आएको ल्होसार यस वर्ष मेरिल्याण्डको वेलायर रोडस्थित एक चर्चको हलमा विविध कार्यक्रमको आयोजना गरी मनायो । प्रथम चरणमा औपचारिक कार्यक्रम तथा दोश्रो चरणमा साँगीतिक तथा मनोरंजनात्मक कार्यक्रम गरिएको सो समारोहको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले दीप प्रज्वलन गरी उद्घाटन [...]
९ जनवरी स्प्रिंगफिल्ड भर्जिनिया अमेरिकी सरकारको स्टेट डिपार्टमेण्टको निमन्त्रणामा अमेरिका आइपुग्नु भएका नेपाली पत्रकारहरुको टोलीसँग स्थानिय मिडिया र नाजाका पदाधिकारीहरु सहितले भेटघाट गरे । टोलीमा नागरिक दैनिकका गिरिश गिरी द हिमालयनका केशवप्रसाद कोइराला रिपव्लिकाकी सुमिना कार्की तथा हिमाल खवर पत्रिकाकी शैली वस्नेत लगायत ४ पत्रकारहरु छन् । सो भेटघाटमा नाजाका कार्यवाहक अध्यक्ष कृष्ण शर्मा उपाध्यक्ष [...]
वाल्टिमोरको छाता संगठन वानाको दशैं कार्यक्रममा रमाएर प्रशन्न् मुद्रमा हाँसिरहेका नानीहरु । कति सुन्दर छ यो हाँसो । हैन त ?
टाइसन्स कर्नर भर्जिर्निया जनवरी २ नेपाली काँग्रसको विदेशमा रहेका भातृ संगठन मध्ये अमेरिकाको जन सम्पर्क समिति भर्जिनिया च्याप्टरको आयोजनामा स्व। जननेता विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्वनेपाली काँग्रेश र राक्ष्ट्रिय मेलमिलाप नीति विषयक विचार गोक्ष्ठी तथा ई।सं।२०११ को शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले उद्घाटन गर्नु भयो । समारोहलाई सम्वोधन गर्दै राजदूत [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु