
![]() |
वािशंटन डिसी २३ डिसेम्वर गत जुलाईमा सम्पन्न एएनएको वार्षिक भेलाको सम्पूर्ण हिसाव सम्मेलन अध्यक्ष र कोषाध्यक्षले समयमा नवुझाएकोले सिर्जना भएको एएनएको संकट अझसम्म्ा गहिरिने क्रम जारी छ यद्यपि समाधानका लक्षण पनि देखिन थालेका छन् । कन्भेन्सनकॊ हिसाव कितावको संकटले गत निर्वाचनको तुष तथा व्यक्तित्व टकरावको नीजि प्रकारको जुँगाको लडाईंसम्म्ा स्थिति पुगेको थियो । स्पष्टसँग लाँछनाहरु [...]
१८ डिसेम्वर उडवि्रज भर्जिनिया डिसी मेट्रो क्षेत्रमा रहेका नेपाली कविहरुले ताजा सिर्जना गरेका कविता वाचन गरेर कवितामय वातावरण वनाए । साहित्यिक वेवसाइट खसखस डटकमका संचालक वासु श्रेष्ठले आफ्नो निवासमा गर्नु भएको सो कोठे कवि गोष्ठीमा सशरीर त्यहाँ उपस्थित १० कविहरुले कविता वाचन गरेका थिए भने वेल्जियमका कृष्ण वजगाईं तथा अलास्काका दीपक जडितले टेलिफोन मार्फत कविता [...]
गत जुलाइमा सम्पन्न एएनएको वार्षिक सम्मेलनमा साहित्यिक समारोहमा भाग लिन पुगेका कवि कवि लेखकहरुको एक समूह वोष्टनको दृश्यावलोकन गर्न तथा नौकाविहार गर्न समेत भ्याए । यो त्यसै अवसरको फोटो हो ।
बसन्त श्रेष्ठ, भर्जिनिया आयौ तिमी कहाँ बाट त्यो कसैलाई पनि बतायेनौ गयौ तिमी कहाँ कहाँ त्यो पनि कसैलाई बतायेनौ तर यस जगतमा आई यो कस्तो खेल रचायौ सम्झी सम्झी तिमीलाई धुरु धुरु रुने बनायौ हामी लाई | सन् २०१० को अक्टोबर महिनाको तिन तारिखका दिन अमेरिकाको पेन्सिल्भानिया राज्यको पेन स्टेट शहरमा असामयिक निधन भएका [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु