Page added on November 8, 2010

Email this to a friendEmail This Post Email This Post                     

पर्यटनमन्त्री भण्डारीसँग अन्तरकृया

पर्यटनमन्त्री भण्डारीसँग अन्तरकृया thumbnail

८ नोभेम्वर वािशंटन डिसी
हाल अमेरिकाको भ्रमणका क्रममा रहनु भएका पर्यटन तथा नागरिक उडयन मन्त्री शरदिसंह भण्डारीसँग डिसी मेट्रो क्षेत्रमा रहेका पर्यटनसँग सरोकार राख्ने व्यवसायका प्रतिनिधिसँग नेपाली राजदूतावास वािशंटन डिसीले एक अन्तरकृया कार्यकैमको आयोजना गरयो ।


सो अन्तरकृया कार्यक्रममा वोल्दै मन्त्री भण्डारीले पर्यटन वर्ष २०११ का लागि गरिएको तयारीका सम्वन्धमा जानकारी दिनु हुँदै यो आयोजना पव्लिक प्राइवेट पार्टनरसिपमा हुन लागेको र भ्रमण वर्षको लक्ष्य दस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको वताउनु भयो ।


पर्यटकलाई घरेलु वातावरणमा स्वतन्त्र र सुरक्षित भ्रमणका लागि आवश्यक तयारी गरेको वताउनु हुँदै पर्यटकको सुविधा र सुरक्षाका लागि जिपिएस प्रयोग गरिने वताउनु भयो ।
कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले कार्यक्रममा उपस्थित सवैको स्वगत गर्दै उपस्थित सवैको परिचय दिनु भएको थियो । साथै प्रश्नात्तरको क्रममा नेपाली राजदूतावासले पर्यटन प्रवद्र्धनका लागि डिसी पासपोर्टका क्रममा नेपालको कला संस्कृति प्रदर्शनका साथै नेपाली खाना प्रस्तुत गर्ने गरेको तथा यस वर्ष २००० दर्शकले अवलोकन गरेको समुदायमा दोहोरो संचारको माध्मवाट कम खर्चमा नेपाली संस्कृतिको प्रचार गरिएको तथा वार्षिक कार्यक्रमहरुमा दूतावास संलग्न भै नेपालप्रति आकर्षण वढाउन कार्य गर्दै रहेको वताउनु भयो ।
सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ मन्त्री भण्डारी तथा राजदूत शर्माले दिनु भएको थियो ।


सो कार्यक्रममा कोरियन एयर क्याथे प्यासिफिक गल्फ एयर जेन ट्राभल्स इत्तिहाद एयरवेज वल्र्ड वाइड ट्राभल ज्ोर्ननेप माउण्टेनियर भिजिट होम ट्राभलका प्रतिनिधिहरु सहभागी रहनु भएको थियो ।

Share


Comments are closed.


वहुचर्चित आलेख, अन्तरवार्ता र विचार

टुक्रेर जोडिएको जीवन

टुक्रेर जोडिएको जीवन
एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।\" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्।

मनकी धनी मेनुका

मनकी धनी मेनुका
हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । \'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान\' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

अब नेपालमै यौन संग्रहालय

अब नेपालमै यौन संग्रहालय
नलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।



ताजा मुख्य समाचारहरु

थप समाचार

लेजर शो को कुराई thumbnail लेजर शो को कुराई

एटलाण्टा शहरमा रहेको stone mountain मा देखाईने बिश्वकै ठूलो भनिएको लेजर शो हेर्न पर्खेका दर्शकहरू ।

Share

बिबिध समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु