
![]() |
२७ नोभेम्वर सिल्भरस्प्रिड०् मेरिल्याण्ड नेवा अर्गनाइजेसन अफ अमेरिका अर्थात् एनओएले वषैेनी आयोजना गर्दै आएको नेपाल सम्वत्को उपलक्ष्यमा न्हूँदया भिन्तुना कार्यक्रमाको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा।शंकरप्रसाद शर्माले कलात्मक कलशमा वत्ती वालेर उद्घाटन गर्नु भयो । सो अवसरमा प्रमुख अतिथिको आसनवाट डा। शर्माले नवारी संस्कृति नेपालको साँस्कृतिक भण्डार भएको र यसलाई अमेरिकामा स।रक्षण तथा प्रचारमा एनओएले [...]
२१ नोभेम्वर वाल्टिमोर नेवा अर्गनाइजेसन वाल्टिमोरको आयोजनामा नेपाल सम्वत् ११३१ का उपलक्ष्यमा न्हूँ दया भिन्तुना कार्यक्रमको आयोजना गरियो । मेनुका श्रेष्ठवाट कलात्मक पानस त्वारेवामा वत्ती वालेर उद्घाटित सो कार्यक्रमको सुरुमा सिजन श्रेष्ठले स्वागत भाषण गर्नु भएको थियो । यो संस्थाले सहयोग पुर्याउँदै आएको नेपालको सामाजिक संस्था नहुँदाका अध्यक्षको पत्र सिजन श्रेष्ठले पढेर सुनाउनु भएको थियो [...]
फोटो सिएनएन नोभेम्वर २१ वािशंटन डिसी सिएनएनले विश्वव्यापि रुपमा गर्दै आएको सिएनएन हिरोमा यस बर्ष नेपालकी माइती नेपाल संस्थाकी अनुराधा कोइराला छानिएकी छिन् र उनलाई एकलाख पच्चिस हजारडलर प्राप्त गरेकी छिन् । २० नोभेम्वर राती भएको घोषणापछि अश्रुपुरित अनुराधाले समारोहमा आफ्नो कामको लागि जिम्मेवारी बढेको वताइन् । उनले भनिन् यो जघन्य अपराधहो आउनुहोस् यसमा हातमा [...]
१३ नोभेम्वर मेरिल्याण्ड। नेपाल पासा पुच अमेरिकायको १९औं न्हूँदया भिन्तुना कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा। शंकर सर्माले कलात्मक पानसमा वत्ती वालेर विधिवत् उद्घाटन गर्नु भयो । उद्घाटनपछि समारोहलाई सम्वोधन गर्दै नेपालको जातीय संस्कृति नेवारी संस्कृतिको जगेर्ना गर्न पासापुचले गरेको योगदानको प्रशंसा गर्दै यस्तो कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भयो । See video [...]
१० नोभेम्वरवािशंटन डिसी माननीय पर्यटन मन्त्री श्री शरद िसंह भण्डारीले आज साझ नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा विश्व प्रसिद्ध साहसिक पद यात्री तथा सगरमाथा आरोही अमेरिकी नागरिक सिन वर्चलाई नेपाल पर्यटन वर्ष २०११ को सद्भावना राजदूतको पदमा नियुक्ति गरिएको पत्र हस्तान्तरण गर्नुभयो । धेरै विषयमा गिन्नेस वुकमामा विश्व कीर्तिमान कायम गर्नु भएका श्री सिन वर्चले [...]
८ नोभेम्वर वािशंटन डिसी हाल अमेरिकाको भ्रमणका क्रममा रहनु भएका पर्यटन तथा नागरिक उडयन मन्त्री शरदिसंह भण्डारीसँग डिसी मेट्रो क्षेत्रमा रहेका पर्यटनसँग सरोकार राख्ने व्यवसायका प्रतिनिधिसँग नेपाली राजदूतावास वािशंटन डिसीले एक अन्तरकृया कार्यकैमको आयोजना गरयो । सो अन्तरकृया कार्यक्रममा वोल्दै मन्त्री भण्डारीले पर्यटन वर्ष २०११ का लागि गरिएको तयारीका सम्वन्धमा जानकारी दिनु हुँदै यो आयोजना [...]
तिहारको भाइटीकामा दिदीवहिनीले गलामा लगाईदिने यो मखमलीको नओइलाउने फूल अमेरिकामा फुलेको हो । भीपीके न्यूजका सारा दर्शकलाई तिहारको धेरैधेरै शुभकामना ।
४ नोभेम्वर वािशंटन डिसी अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले राजदूत निवासमा एक नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभयो । विशेष गरी अमेरिकी र गैर नेपालीका लागि प्रस्तुत गरिएको सो कार्यक्रममा स्टेट डिपार्टमेण्टका अधिकारीहरु नेपालसंग सम्वद्ध अमेरिकी निकायका तथा विश्व वैंकका नेपालसम्वद्ध अधिकारीहरु उपस्थित थिए । कार्यक्रमको शुरुमा राजदूत शर्माले नेपाली संस्कृतिको विशेषताको विषयमा [...]
१ नोभेम्वर २०१० । बाल्टिमोरअमेरिका । विजयादशमी एवं शुभ दीपावली २०६७ को अवसर पारेर बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बानाले यहाँ शुभकामना साँझ कार्यक्रम आयोजना गरेको छ । आइतवार आयोजित शुभकामना साँझ कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्माले गर्नुभएको थियो । बानाले गरेका सामुदायिक हितका कार्यहरुको प्रशंसा गर्दै राजदूत शर्माले संस्थाको [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु