News from October 2010

नेपाली दूतावासको दशैं तिहार शुभकामना कार्यक्रम

नेपाली दूतावासको दशैं तिहार शुभकामना कार्यक्रम thumbnail

३० अक्टोवर वािशंटन डिसी अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नेपाली दूतावासको तर्फवाट दशैं तिहार शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको आयोजना गर्नु भयो । सो अवसरमा डिसी मेरिल्याण्ड भर्जिनियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा यस क्षेत्रका नेपालीहरुको उपस्थिति रहेको थियो ।

Share

नेता ओली जोन हप्किन्स विश्वविद्यालयमा

नेता ओली जोन हप्किन्स विश्वविद्यालयमा thumbnail

१८ अक्टोवर वािशंटन डिसी भूतपूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली जोन हप्किन्स विश्वविद्यालयको दक्षिण एशिया अध्ययन विभागले आयोजना गरेको साक्षात्कार तथा अन्तरकृया कार्यक्रममा नेपालको हालको राजनितिक अन्यौल शान्ति प्रकृया संविधान निर्माणको अवस्था र ३ महिनाभन्दा वढी समयदेखि नयाँ सरकार वन्न नसकेको विषयमा आफ्नो धारणा राख्नु भयो । उहाँले मूलत माओवादीको हतियार [...]

Share

Dashain Tihar Celebration

Dashain Tihar Celebration thumbnail

16 October, Maryland Nepalese community residing in German Town , Gaithersburg area organized a program ton celebrate Dashain and Tihar festival. The venue was new location of Nepali temple Beallsville, Maryland.

Share

अर्थमंत्री पाण्डेको सम्मानमा रात्री भोज

अर्थमंत्री पाण्डेको सम्मानमा रात्री भोज thumbnail

१० अक्टोवर वािशंटन डिसी अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले विश्व वैंकको वैठकमा भाग लिन आउनु भएका अर्थ मंत्री सुरेन्द्र पाण्डेको सम्मानमा राजदूत निवासमा एक रात्री भोजको आयोजना गर्नु भयो । सो अवसरमा अनौपचारिक मन्तव्य िदंदै राजदूत शर्माले मंत्री पाण्डे तथा अन्य अतिथिहरुको स्वागत गर्नु भएको थियो भने मंत्री पाण्डेले देशको वर्तमान आर्थिक अवस्थाको [...]

Share

कविको मुस्कान

कविको मुस्कान thumbnail

आधुनिक आसुकवि रमेश खकुरेल हाल अमेरिका भ्रमणमा हुनुहुन्छ । यो फोटो गत भानु जयन्तीका अवसरमा कार्यक्रममा लिइएको हो । उहाँ नासा एन्माको सम्मेलनको कवि गोष्ठीमा केण्टकीमा पनि सहभागी हुनुहुन्थ्यो ।

Share

न्यू वृन्दावन वेष्ट भर्जिनियामा मयुर ।

न्यू वृन्दावन वेष्ट भर्जिनियामा मयुर । thumbnail
Share



ताजा मुख्य समाचारहरु

थप समाचार

सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा thumbnail सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डा
Share

बिबिध समाचार

एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर thumbnail एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिर

पैसाले मृत्युलाई जित्न सकिन्छ

पैसाले मृत्युलाई जित्न सकिन्छ म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।

राजाको चिट्ठी बीपीलाई

राजाको चिट्ठी बीपीलाई उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो।

अरु मुख्य समाचारहरु