
![]() |
वािशंटन डिसी २८ सेप्टेम्वर नेपाल सरकारका वनमन्त्री दीपक वोहराले सेभ द हिमालय कार्यक्रममा भाग लिएर नेपाल फर्कनु अघि वािशंटन डलस विमानस्थलवाट विश्वपरिक्रमासँग टेलिफोनमा कुराकानी गर्दै विभिन्न समाचारमा प्रकाशित सेभ द हिमालयका लागि १५ लाख लिएको कुरा साँचो भएको वताउनु भएको छ । उहाँले न्यूयोर्कमा भएको सेभ द हिमालय कार्यक्रम सफल भएको वताउनु भयो । न्यूयोर्क [...]
२१ सेप्टेम्वर काठमाडौं नेपाली काँग्रसको वाह््रौं अधिवेसनमा सम्पन्न केन्द्रिय कार्य समितिको निर्वाचनमा नेपाली काँग्रेशका कार्यवाहक सभापति सुशिल कोइराला १६५२ मत ल्याएर काँग्रेसका नवनिर्वाचित सभापति भएका छन् । उहाँका निकटतम् प्रतिद्वन्दी शेरवहादुर देउवाले १३१७ मत प्राप्त गरेका थिए भने भीम वहादुर तामाँगले ७८ मत प्राप्त गरेका थिए । नेपाली काँग्रसमा सधैं केन्द्रिय कार्य समितिमा मात्र रहन [...]
१९ सेप्टेम्वर वािशंटन डिसी आफ्नो स्थापनाकालदेखि नै वार्षिक वनभोज गर्दै आइरहेको वािशंटन डिसी मेट्रो क्षेत्रको एक मात्र रेडियो रेडियो दोभानले यस वर्षको वनभोज कार्यक्रम सम्पन्न गर्यो । सो अवसरमा संक्षिप्त औपचारिक कार्यक्रम पनि गरिएको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले प्रमुख अतिथिको आसनवाट वोल्दै रेडियो दोभानले नेपाली समुदायका लागि पुर्याएको योगदानको प्रसंशा [...]
वाल प्रतिभा साझा पाण्डे आफ्नो कविता संग्रहका साथ ।
9 Sept, Washington DC, Secretary of State Hillary Rodham Clinton distributed awards to the 2010 Democracy Video Challenge winners at the State Department amid a special ceremony today. Mr. Anup Poudel from Nepal was one of the six winners. Anup’s video Democracy is Black was selected as winners from the South and Central Asia. This [...]
९ सेप्टेम्वर वािशंटन डिसी तीजको अवसरमा नेपाली दूतावास वािशंटन डिसीका तर्फवाट नेपाली राजदूतकी धर्मपत्नी कल्पना शर्माले राजदूत निवासमा तीजको कार्यक्रमको आयोजना गर्नु भयो । सो तीज कार्यक्रममा वािशंटन डिसी मेरिल्या०ड तथा भर्जिनियाका विभिन्न क्षेत्रका महिलाहरुको उपस्थिति थियो । साथै स्टेट डिपार्टमेण्टकी रेवेका मोर्गान नताशा तथा डा।sि्रश्टिन वार्नके सहित केही अमेरिकी महिलाहरुको उपस्थिति तथा उनीहरुले समेत [...]
ताजा मुख्य समाचारहरु
थप समाचार
सिएनएन हेड क्वार्टर एटलाण्टामा नेपालको राष्ट्रिय झण्डाबिबिध समाचार
एटलाण्टामा अवस्थित स्वामिनारायणको आकर्षक मन्दिरपैसाले मृत्युलाई जित्न सकिन्छ
म साह्रै महँगो औषधी खाएर बाँचिरहेको छु । मलाई औषधीले काम गरिरहेको छ । म आफूलाई भाग्यमानी नेपाली मान्छु, जो महिनाको करिब १ लाख खर्च गर्न सकेकै कारण बाँचिरहेको छु ।
राजाको चिट्ठी बीपीलाई
उहाँले भन्नुभयो, \"तिम्रो देशमा तानाशाह स्वीकारेका छौ भनेर मलाई पनि तानाशाहलाई प्रोत्साहन गर भन्ने ? गइहाल। यहाँ बस्दै नबस।\" बीपी त्यसरी रसिाएको मैले देखेको थिइनँ। ऊ बोल्नै नसक्ने भएर चौतारोमा बस्यो। अरु मुख्य समाचारहरु